विश्व

केन्यामा बाढीका कारण ४६ जनाको मृत्यु,हजारौँ विस्थापित

केन्यामा बाढीका कारण ४६ जनाको मृत्यु भएको छ । केन्यामा अल निनो वर्षाका कारण कम्तीमा ४६ जनाको मृत्यु भएको छ...

Read more

भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटना, १४ जनाको मृत्यु

भारतको आन्ध्र प्रदेशको अलामान्डा र कान्तकापल्ले शहरमा दुईवटा रेल एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा मृत्यु हुनेको संख्या १४...

Read more

इजरायलमा १० जना नेपाली विद्यार्थीको मृत्यु

इजरायल र प्यालेस्टाइन बिचको युद्दमा परी १० जना नेपाली बिधार्थीहरुको मृत्‍यु भएको छ । नेपालबाट इजरायल सरकारको सहयोगमा ‘लर्न एन्ड...

Read more

इजरायल र हमासबीचको लडाइँमा २५० जनाको मृत्‍यु

शनिवार बिहानैदेखि इजरेल र प्यालेस्टिनी लडाकु समूह हमासबीच लडाइँ जारी रहेको छ । सुरुमा हमासले इज्रायलमाथी सयौँ रकेटहरू प्रहार गरेपछि...

Read more

इराकको एक विवाह समारोहमा आगलागी, कम्तीमा १ सय जनाको मृत्यु

इराकको एक विवाह समारोहमा आगलागी हुँदा कम्तीमा १ सय जनाको मृत्यु भएको छ भने १५० जनाभन्दा घाइते भएका छन् ।...

Read more

अब नेपालीहरु बिना भिसा म्यान्मार जान पाउने

पर्यटकिय मुलुक म्यानमारले नेपालीहरुलाई अब बिना भिसानै आफ्नो मुलुकमा प्रबेश दिने भएको छ । म्यानमाले नेपालसहित थप चार मुलुकका कूटनीतिक...

Read more

भारत–क्यानडा सम्बन्धमा तनाव , भिसा नै बन्द

पछील्लो समय भारत–क्यानडा सम्बन्धमा तनाव उत्पन्न भएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार पृथकतावादी नेता हरदीपसिंह निज्जरको हत्याको पछाडि...

Read more

अस्ट्रेलियाकी एक महिलाको दिमागमा जीवित किरा भेटियो

अस्ट्रेलियाको क्यानबेरामा गरिएको एक शल्यक्रियामा एक महिलाको मस्तिष्कमा आठ सेन्टिमिटर लामो किरा भेटिएको डाक्टरहरूले बताएका छन् । यस्तो घटना विश्वमै...

Read more

भारतको अरुणाचल प्रदेश समेट्दै चीनले आफ्नो नक्सा सार्वजनिक गर्‍यो

नेपालको छिमेकी राष्ट्र चीनले आफ्नो आधिकारिक प्रशासनिक नक्साको नयाँ संस्करण जारी गरेको छ । सार्वजनिक नक्सामा भारतको अरुणाचल प्रदेश, अक्साई...

Read more

पाकिस्तानको चर्चहरुमा आगजनी र इसाईहरूका घरमा तोडफोड

इस्लाम धर्मको पवित्र ग्रन्थ कुरानको अपमान गरिएको भन्दै पाकिस्तानको पन्जाब प्रान्तस्थित एउटा सहरमा हजारौँ मानिसहरूले कम्तीमा चारवटा गिर्जाघरमा आगजनी र...

Read more
Page 1 of 4 1 2 4
ADVERTISEMENT

ताजा खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms below to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist