चलचित्र

जसिता अर्थात ‘फर्की फर्की’ कि साइरा गुरुङ अनमोललाई गर्छिन माया सम्मान

अभिनेत्री जसिता गुरुङ अभिनित चलचित्र ‘फर्की फर्की’ यही जेठ १० गतेबाट प्रदर्शनमा आउँदैछ । नेपाली चलचित्र उद्योगमा पाइला चाल्नु अघि...

Read more

कोशी चलचित्र महोत्सव यही जेठ ६ गतेदेखी ११ गतेसम्म हुने,४४ वटा चलचित्र प्रर्दशन गरिने

आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशले आयोजना गर्ने ‘कोशी चलचित्र महोत्सव -२०८१’ यही जेठ ६ गतेबाट ११ गतेसम्म हुने...

Read more

इकोम कलेज बिर्तामोडका बिधार्थीहरुलाई बिदाइ कार्यक्रममा दुईओटा फिल्म देखाइयो

कोशी प्रदेशकै चर्चित कलेज EECOHM कलेज बिर्तामोडले एक हप्ते अभिमुखिकरण (one week orientation) कार्यक्रमको सेड्युएल अन्तर्गत 'मुवी टाइम' मा आफ्ना...

Read more

प्रेमगीत -३ जस्तै, पिरियड-ड्रामा बनाउने तयारीमा सेन, अनमोल सँग घनिभुत छलफल

दुई सय वर्ष पुरानो प्रेमकथामा आधारित माथिल्लो मुस्ताङमा पहिलोपटक छायांकन गरिएको ऐतिहासिक एक्शनले भरिपूर्ण पिरियड-ड्रामा चलचित्र प्रेम गीत - ३...

Read more

उत्कृष्ट सिनेमाको अवार्डनै अवार्ड जित्न सफल ‘सतिदेवी’ अब सिनेमाहलमा

पछील्लो समय फरक बिषयबस्तु र समाजको यथार्थ घटना परिघटनालाई मुख्य बिषयबस्तु बनाएर निर्माण भएका नेपाली सिनेमा हरुलाई दर्शकहरुले साथ दिएका...

Read more

‘घर ज्वाँई टिजर’ मन परेको केटीको लागी घर ज्वाँई बस्नु पर्ने बाधयतामा दया

पछील्लो समय धेरै रुचाइएको जोडी अनी सफल जोडी दयाहाङ राई र मिरुना मगरको जोडीलाई पुन एकपटक चलचित्र घरज्वाइमा देखिएको छ...

Read more

‘फर्की फर्की’ को लागी दिलोज्यानले प्रचारमा अनमोल, भन्छन फिल्मले गज्जब व्यापार गर्नेछ

सर्वाधिक महङ्गो रकम लिएर फिल्म साइन गर्दै आएका मेगास्टार अनामोल केसी प्राय सिनेमा प्रचारमा खासै देखिदैनन । तर यही १०...

Read more

गाउको परिवर्तनको बीचमा प्रगति, परम्परा, भावनाहरूको सम्बोधन, गाउ आएको बाटो टिजर

पुर्वी पहाडी जिल्ला भोजपुर खुकुरी संगै धेरै सुन्तला फल्ने जिल्ला भनेर पनि चिनिन्छ । यहाँका मानिसहरुको जीवन यापन सुन्तला बिक्री...

Read more

प्रकाशको डेव्यु निर्देशनमा ‘बसन्त’ निर्माण घोषणा, टिजरले ब्लकबस्टरको संकेत गर्‍यो

बोल माया गीतबाट एका एक नेपाली कलाक्षेत्रमा चम्किएका परदेशी-२’ बाट अभिनयमा डेब्यु गरेका प्रकाश सपुतले निर्देशनमा डेव्यु गर्ने चलचित्र 'बसन्त'...

Read more

दर्शकहरुको बेग्र प्रतिक्षा समाप्त हुँदै ‘पूजार सार्की’ को ट्रेलर मंगलबार रिलिज हुने

टिजर र दुई वटा गीत रिलिज भैसकेको प्रतिक्षित चलचित्र 'पुजार सार्की' को ट्रेलर बैशाख २५ गते अर्थात भोली मंगलवार रिलिज...

Read more
Page 1 of 33 1 2 33
ADVERTISEMENT

ताजा खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms below to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist