Saturday, April 1, 2023
HangamaKhabar
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

वडा नं ५ द्वारा निजि तथा सरकारी बिधालयहरुलाई स्वस्थ्य सामाग्री बितरण

धरान उपमहानगरपालिका वडा नम्बर ५ द्वारा वडामा रहेका निजी तथा सरकारी बिधालयहरुलाई स्वास्थ्य सामग्रीहरु बितरण गरेकोछ ।

हंगामा खबर by हंगामा खबर
२०७९ अशोज ३१ गते १७:०२ बजे प्रकाशित
in FEATURE, समाचार
0
वडा नं ५ द्वारा निजि तथा सरकारी बिधालयहरुलाई स्वस्थ्य सामाग्री बितरण
32
SHARES
Share on FacebookShare on Twitter

धरान उपमहानगरपालिका वडा नम्बर ५ द्वारा वडामा रहेका निजी तथा सरकारी बिधालयहरुलाई स्वास्थ्य सामग्रीहरु बितरण गरेकोछ । कोरोना भाईरस कोभिड १९ को संक्रमण कायमै रहेकोले रोकथाममा सहयोग पुगोस भन्ने हेतुले आईतवार वडा कार्यालयमै वडाभरीका बिधालयहरुलाई सामग्री बितरण गरिएको हो । वडाकै बजेटबाट रु एक लाख भन्दा माथीको बजेटमा स्यानिटाइजर , माक्स , ग्लोव्स लगायत खरिद गरेर बितरण गरेको वडा सदस्य बिजय राईले जानकारी दिनुभयो । यस वडामा सरकारी , निजी तथा बालबिकास गरेर जम्मा ९ वटा शैक्षिक संस्थाहरु रहेकाछन । सामग्रीहरु लिन सबै निजी तथा सरकारी बिधालयलाई खबर गरेपनी छुटी भएकोकारण सबै बिधायलका प्रतिनिधिहरु आउन नसके पनि बिधालय खुले पछी बिधालयहरुलाई पुन खबर गरी सामग्रीहरु बितरण गरिने सदस्य राइराईलेले जानकारी दिनुभयो । स्वास्थ्य सामग्रीहरु बिधालयका बिधार्थीहरुको संख्याको आधारमा बितरण गरिएको छ । यस वडामा हाल दुई वटा सरकारी,५ वटा निजी तथा दुई वटा बालबिकास केन्द्रहरु रहेकाछन ।

 

Previous Post

रेखा थापाको चुनावी अभियान देखेर बिपक्षी दलहरुहरु थर्कमान , जनता खुशी

Next Post

धरानको सस्तो बजार , सोमबारे बजार जहा ५० रुपैयामै कपडा पाईन्छ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर

नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण

नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण

by हंगामा खबर
२०७९ चैत्र १७ गते १९:३८ बजे प्रकाशित
0

चलचित्र “चित्रा” को निर्माण घोसणा

चलचित्र “चित्रा” को निर्माण घोसणा

by हंगामा खबर
२०७९ चैत्र १७ गते १८:४१ बजे प्रकाशित
0

सातौ संस्करणको बिराट गोल्डकपको उपाधि विराटनगर सिटीलाई

सातौ संस्करणको बिराट गोल्डकपको उपाधि विराटनगर सिटीलाई

by हंगामा खबर
२०७९ चैत्र १७ गते ०९:१७ बजे प्रकाशित
0

लागुऔषध ब्राउनसगुर सहित झापाबाट २ जना पक्राउ

लागुऔषध ब्राउनसगुर सहित झापाबाट २ जना पक्राउ

by हंगामा खबर
२०७९ चैत्र १५ गते १७:५१ बजे प्रकाशित
0

विराटनगरमा भएको प्रर्दशनको क्रममा झडप ,१३ जना घाइते

विराटनगरमा भएको प्रर्दशनको क्रममा झडप ,१३ जना घाइते

by हंगामा खबर
२०७९ चैत्र १४ गते १८:३१ बजे प्रकाशित
0

सुनसरीको धरान १५ बाट सञ्चालित यस हंगामा खबर हाल परीक्षण अवधिमा छ । यस अवधिमा प्रकाशित समाचार पढेर यहाँहरुले सल्लाह तथा सुझाव दिनसक्नुहुनेछ । हामी, हरेकदिन यहाँको सुझाव र हामीलाई प्राप्त प्रतिक्रियाका आधारमा यस पोर्टललाई परिष्कृत गर्दै लैजाने छौं ।

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist