Sunday, December 14, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘आउटल दफा : २१९’ को टिजरमा सुशीलको ‘एक्सन’ शिक्षाको सस्पेन्स

चलचित्रको फस्टलुक सार्वजनीक भएसँगै ह्वात्तै चर्चा पनि चुलिएको ‘आउटल दफा २१९’को टिजर सार्वजनीक भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ साउन ७ गते १८:१३ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
‘आउटल  दफा : २१९’ को टिजरमा सुशीलको ‘एक्सन’  शिक्षाको सस्पेन्स
60
SHARES
Share on FacebookShare on Twitter

 

चलचित्रको फस्टलुक सार्वजनीक भएसँगै ह्वात्तै चर्चा पनि चुलिएको ‘आउटल दफा २१९’को टिजर सार्वजनीक भएको छ । एक्सन र सस्पेन्सले भरिएको ‘आउटलः दफा २१९’को टिजरमा मुख्य कलाकार सुशील श्रेष्ठको इन्ट्री र एङ्ग्री अवतारले सबैको ध्यान खिचेको छ । यही असोज ३ गतेबाट प्रदर्शनमा आउन लागेको आउटलः दफा २१९’ नायक सुशील श्रेष्ठको लागि प्रतिक्षित चलचित्र हो र विशेष बन्ने पक्का देखिएको छ । यो चलचित्रको सार्वजनिक टिजरमा सुशीलको एङ्ग्री एक्सन अवतारले यस्तै संकेत गरेको हो । विक्की महर्जनको लेखन तथा निर्देशनमा निर्माण भएको यो चलचित्रका निर्माता अमित अग्रहरी हुन । विनोद कठायत कार्यकारी निर्माता रहेको चलचित्रको सह–निर्माताको विकास चौधरी हुन ।

ADVERTISEMENT

चलचित्रमा नविन गुरुङको डीओपी, चुल्ठे काजीको एक्सन निर्देशन, साहिल खानको सम्पादन छ ।यही चलचित्र बाट नेपाली चलचित्र नगरीमा प्रबेश गर्दै छिन शिक्षा संग्रौला । उनी संगै, सुशील श्रेष्ठ, नरेश पौडेल, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन, विशाल पहारी लगायतका कलाकारहरुको अभिनय छ । १ मिनेट छु सेकेन्डको सार्वजनिक टिजरमा चलचित्रको कथावस्तुको सामान्य जानकारी मात्र दिन खोजिएको छ । आकर्षक ब्याक ग्राउन्ड म्युजिकका साथमा सम्पादक साहिलले टिजर तयार पारेका छन् । चलचित्रको मेकिङ उच्च देखिएकाले पनि दर्शकको मन जित्ने अनुमान गर्न सकिन्छ । नेपालको संविधान दिवसको दिन असोज ३ गतेबाट प्रदर्शनमा आउने चलचित्रले उठाएको कथावस्तु दर्शकका लागि पनि विशेष हुने निर्माणपक्षको दाबी छ ।

Previous Post

धरानको बजेटः नेपाली चलचित्र छायांकनमा प्रोत्साहन

Next Post

मृगौला प्रत्यारोपण गरेका पत्रकार दियालीलाई सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

प्रदिप खडकाको ‘एक्लो’ को ट्रेलर रिलिज, खतरनाक भाइरसको कथा प्रस्तुत

प्रदिप खडकाको ‘एक्लो’ को ट्रेलर रिलिज, खतरनाक भाइरसको कथा प्रस्तुत

by हंगामा खबर
२०८२ मंसिर २६ गते १५:५० बजे प्रकाशित
0

‘गोबर गणेश’को फर्स्टलुकमा बर्षाले चलाएको फोहोर बोक्ने रिक्सामा बल्छी धुर्बे

‘गोबर गणेश’को फर्स्टलुकमा बर्षाले चलाएको फोहोर बोक्ने रिक्सामा बल्छी धुर्बे

by हंगामा खबर
२०८२ मंसिर २४ गते १७:०७ बजे प्रकाशित
0

रामकृष्ण ढकालको चलचित्र ‘मालती मङ्गले’को गीत ‘ढुङ्गा माथि लेउ’ छायाङ्कनमा व्यस्त विजय र वर्षा

रामकृष्ण ढकालको चलचित्र ‘मालती मङ्गले’को गीत ‘ढुङ्गा माथि लेउ’ छायाङ्कनमा व्यस्त विजय र वर्षा

by हंगामा खबर
२०८२ मंसिर २४ गते १५:४५ बजे प्रकाशित
0

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

by हंगामा खबर
२०८२ मंसिर १६ गते ०८:२६ बजे प्रकाशित
0

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

by हंगामा खबर
२०८२ मंसिर १२ गते ०९:१० बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist