Thursday, December 7, 2023
HangamaKhabar
Advertisement
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

रेखा थापाको चुनावी अभियान देखेर बिपक्षी दलहरुहरु थर्कमान , जनता खुशी

अभिनेत्री तथा राप्रप्रा के केन्द्रिय सदस्य रेखा थापा यतीबेला चुनाव प्रचार प्रसारमा दिलोज्यानले लागेकी छिन ।

हंगामा खबर by हंगामा खबर
२०७९ अशोज ३१ गते ०८:३८ बजे प्रकाशित
in FEATURE, चलचित्र, राजनीति
0
रेखा थापाको चुनावी अभियान देखेर बिपक्षी दलहरुहरु थर्कमान , जनता खुशी
32
SHARES
Share on FacebookShare on Twitter

अभिनेत्री तथा राप्रप्रा के केन्द्रिय सदस्य रेखा थापा यतीबेला चुनाव प्रचार प्रसारमा दिलोज्यानले लागेकी छिन । टिकट पाउनु अघी देखीनै जनताको घर घरमा पुगिसकेकी थापा टिकट पाए सङ्गै झै दिलोज्यानले चुनाव प्रचार प्रसारमा लागेकी छिन । रेखाको प्रचार शैली र जनता माझको लोकप्रियताले बिपक्षीदलहरु यती बेला थर्कमान् भएकाछन । चलचित्रको पर्दामा देखिरहने रेखा यतिबेला जनताको घर घरमा पुग्दा जनाता खुशी र उत्साहित भएकाछन । मोरङ क्षेत्र नं ३ मा प्रतिनिधि सभाको सदस्य तर्फको राप्रपाको उम्मेदवार रेखा थापाले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएकी छिन । थापाले तेस्रो दिनको घरदैलो कार्यक्रम श्रमजीवी श्रमिकहरूसँग मत माग्दै सम्पन्न गरेकी छन् । दैनिक घर दैलो र प्रचारप्रसारमा व्यस्त रहेकी रेखा हरेक क्षेत्रका मानिसहरुको बिचमा पुगिरहेकिछिन ।

चुनावी प्रचारकै क्रममा रेखा बेलबारी नगरपालिकाको वडा नं ११ मा भएको घरदैलो कार्यक्रममा रिक्सा चलाउँदै नागरिकसँग मत मागेकी छन् । दैनिक गुजार चलाउने ई-रिक्सा चालक श्रमिकहरूसँग आत्मीयता कायम गर्न र उहाहरुको समस्या बुझ्न रिक्सा चलाउँदै मतदातासँग मत माग्न पुगेको थापाको भनाइ छ । रेखाले बेलबारी वडा नं ११ मा क्याराम बोर्ड खेल्दै गरेका युवाहरूसँग समेत क्याराम बोर्ड खेल्दै युवाहरु माझ पुगेर आफ्नो कुरा राख्दै मत मागेकिछिन । चलचित्र क्षेत्रमा पाएको लोकप्रियतालाई सदुपयोग गर्दै जनताको घर घरमा पुग्दा जनताले दिएको माया साथ आशिर्वाद देखेर बिपक्षी दलका नेताहरुको होस नै उडेकोछ ।

Previous Post

“६७ औ प्रहरी दिवश २०७९ को अवसरमा बृक्षारोपन कार्यक्रम (फोटो फिचर )

Next Post

वडा नं ५ द्वारा निजि तथा सरकारी बिधालयहरुलाई स्वस्थ्य सामाग्री बितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर

धरानमा श्रमदानबाटै एयरपोर्ट बन्छ – मेयर साम्पाङ

धरानमा श्रमदानबाटै एयरपोर्ट बन्छ – मेयर साम्पाङ

by हंगामा खबर
२०८० मंसिर २१ गते १७:२८ बजे प्रकाशित
0

कानुनको पालना गर्न प्रतिबद्ध रहेको एनसेलको भनाइ

कानुनको पालना गर्न प्रतिबद्ध रहेको एनसेलको भनाइ

by हंगामा खबर
२०८० मंसिर २१ गते ०८:११ बजे प्रकाशित
0

अहिलेको पुस्ताको प्रेम देखाउने  ‘दुई कदम’ ट्रेलर

अहिलेको पुस्ताको प्रेम देखाउने ‘दुई कदम’ ट्रेलर

by हंगामा खबर
२०८० मंसिर २० गते १६:५७ बजे प्रकाशित
0

तामाङहरुको बिहेको मुख्य विधि ‘चारदाम’को ट्रेलर सार्वजनिक

तामाङहरुको बिहेको मुख्य विधि ‘चारदाम’को ट्रेलर सार्वजनिक

by हंगामा खबर
२०८० मंसिर १७ गते १५:४५ बजे प्रकाशित
0

‘जम्प’को स्याड भर्सन ‘फेरी फर्किन्छ’ रिलिज

‘जम्प’को स्याड भर्सन ‘फेरी फर्किन्छ’ रिलिज

by हंगामा खबर
२०८० मंसिर १५ गते १७:०९ बजे प्रकाशित
0

सुनसरीको धरान १५ बाट सञ्चालित यस हंगामा खबर हाल परीक्षण अवधिमा छ । यस अवधिमा प्रकाशित समाचार पढेर यहाँहरुले सल्लाह तथा सुझाव दिनसक्नुहुनेछ । हामी, हरेकदिन यहाँको सुझाव र हामीलाई प्राप्त प्रतिक्रियाका आधारमा यस पोर्टललाई परिष्कृत गर्दै लैजाने छौं ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल :
इमेल :

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist