Wednesday, February 18, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

मेयर हर्क गीटार बजाउनु हुन्छ,म पनि सारंगी सिक्दै छु – मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आफुले केहीदिन अगाडी देखी सारंगी बजाउन सिक्दै गरेको बताए ।

हंगामा खबर by हंगामा खबर
२०८१ साउन ११ गते २३:०४ बजे प्रकाशित
in FEATURE, राजनीति, स्थानीय समाचार
0
मेयर हर्क गीटार बजाउनु हुन्छ,म पनि सारंगी सिक्दै छु – मुख्यमन्त्री कार्की
65
SHARES
Share on FacebookShare on Twitter

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आफुले केहीदिन अगाडी देखी सारंगी बजाउन सिक्दै गरेको बताए । शुक्रबार धनकुटाको भेडेटार मा निर्माण भएको स्काइ वाकको उदघाटन गर्न भेडेटार पुगेका कार्कीले यस्तो बताएका हुन । उदघाटन समारोहका बिशेष अतिथी धरान उपमहानगरपालिकाका प्रमुख हर्क राज राई (हर्क साम्पाङ)ले गीटार बजाएर गाउने गरेको आफुले सामाजिक सन्जाल हेर्ने गरेको बताउदै आफुलाई पनि सारंगी बजाउन खुब मन पर्ने र एक जना गन्धर्भ भाईले उपहार दिनु भएको छ सिक्दै छु अब चाडै बजाउछु उनले भने । म सारंगी सिकेपछी मेयर साप गीतार म सारंगी संगै बजाउनु पर्छ भने पछी उनले साम्पाङलाई व्यंग गरेको होकी भन्ने धेरैको अनुमान थियो ।

कार्यक्रमका प्रमुख अतिथी मुख्यमन्त्री कार्कीले भेडेटार स्काइ वाकको सुरु देखिनै आफु साक्षी रहेको सुनाए । उनले स्काइ वाक दुइ बर्ष को परियोजना भएपनी ४ बर्ष लागेको बताए । स्काइ वाकको डिपि आर तयार हुँदा देखिनै आफु प्रदेश सरकारका मन्त्री हाल मुख्यमन्त्री को रुपमा उदघाटन गर्न पाउदा एकदमै खुसी भएको बताए । सडक , सुरक्षा सबैको राम्रो प्रबन्ध भए हरेक ठाउमा पर्यटकीय क्षेत्र बनाउन सकिन्छ, प्रदेश सरकार सबै सङ्ग सरकार का तिनै तह सङ्ग हिडने प्रयासमा रहेको सुनाए । तिनै तहको सरकार सँग सहकार्य रहेन भने कुनैपनि बिकास सम्भव नरहेको बताए । उनले कोशी प्रदेशको भेडेटार बाहेक अन्य परियोजनाहरु दर्जनौ परियोजना हरु पाइपलाइनमा छ , कति व्यवस्थापन , कानुनी लगायत कुराहरुले व्यवधान भए पनि, छिटै अगाडी बढाइने बताए । उनले सागुरीगढीको बजेट चाडै ल्याउन नेकपा एमालेका जिल्ला अध्यक्ष र पार्टीको नेताहरु लाइ निर्देशन समेत दिए । इटहरी र धरान को सिमा विवाद लाई दुवै उपमहानगरपालिकाका प्रमुखहरुलाइ राखेर समन्वय गर्ने पनि प्रतिबद्दत्ता जनाए । उनले अगामी बर्ष कोशी प्रदेश सरकारले बिभिन्न पर्यटकीय क्षेत्रहरूमा पर्यटन प्रहरी हरु लागु गरेर सुरक्षाको प्रत्याभूत गराउने ,२०८२ मा कोशी प्रदेश पर्यटन महोत्सब, साथै भ्रमण बर्ष मनाउने तयारी रहेको जानकारी दिए । उनले महोत्सव तिनजुरे मिल्केमा उदघाटन गर्ने समेत सुनाए । महोत्सव संगै चिया सम्मेलन ,मास टुरिजम बनाउने योजना रहेको स्पस्ट पारे ।

ADVERTISEMENT

धनकुटा र सुनसरीको सिमानामा पर्ने भेडेटारमा रहेको भ्यु टावर भत्काएर स्काई वाकका लागि संरचना गरिएको हो । यो परियोजना सञ्चालनका लागि कोशी प्रदेश लगानी प्राधिकरणले २५ वर्षका लागि अनुमति दिएको छ । वण्डर्स अम्युजमेन्ट पाक्र्स एण्ड अट्याक्सन्स प्रालिले ३० करोड रुपियाँ लागतमा स्काइ वाक निर्माण गरिएको हो ।५० मिटर लामो स्काइवाक क्यान्टिलिभर टावरको मोडलमा निर्माण भइरहेको हो । जहाँ एक पटकमा दुई सय जना हिँड्न सक्ने बताइएको छ । स्काइवाकको उचाइ एक सयदेखि ५ सय मिटरसम्म र चौडाइ ४ मिटर छ । घुम्तीमा १० मिटर रहने स्काइवाक धरानतर्फ ३९ मिटर लामो छ । भेडेटारमा निर्माण भएको यो स्काइ वाक दक्षिण एसियाकै साहसिक पर्यटकीय परियोजना हुने र भेडेटारको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

Previous Post

‘मिसेस पुर्बेली आईकन-२०२४’ आयोजना हुने, अडिसन यहि सनिवार इटहरीमा

Next Post

चलचित्र ‘नमेटिने घाउ’ मा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल पनी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा  १८ जना  छनोट

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा १८ जना छनोट

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १९:१७ बजे प्रकाशित
0

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १७:३३ बजे प्रकाशित
0

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते ०९:४९ बजे प्रकाशित
0

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

by हंगामा खबर
२०८२ फाल्गुन २ गते २०:०३ बजे प्रकाशित
0

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

by हंगामा खबर
२०८२ माघ २८ गते १९:३८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist