Sunday, January 18, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

हर्क बिरुद्द आन्दोलन गर्ने वाइसियलको चेतावनी

हंगामा खबर by हंगामा खबर
२०८० बैशाख २९ गते ०९:१० बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
हर्क बिरुद्द आन्दोलन गर्ने वाइसियलको  चेतावनी
75
SHARES
Share on FacebookShare on Twitter

योङ कम्युनिस्ट लिग (वाइसियल) नेपालले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ बिरुद्द कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । मेयर साम्पाङले फेसबुक स्ट्याटस लेखेर जनयुद्धमा शहादत प्राप्त गरेका सहिदहरूको अपमान गरेको ठहर गर्दै नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग वाइसीएलले एक वक्तव्य मार्फत यस्तो घोषणा गरेको हो । साम्पाङले फेसबुक स्ट्याटस ‘मान्छे मारेर आउने मुलेहरुले मलाई विधि र प्रक्रिया सिकाउने, इन्द्रको अगाडि स्वर्गको बखान्’ लेखाइप्रति वाइसीएलले आपत्ति जनाएको हो । वक्तव्यमा मेयर साम्पाङले आफ्नो बोलीचाली सच्याएर सभ्य भाषा नबोले उनी विरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

वाईसीएलले मेयर साम्पाङलाई अमर्यादित र असभ्य शब्द प्रयोग गरेर नबोल्न चेतावनी दिँदै जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त गणतन्त्र र १० वर्षे जनयुद्धको जगमा स्थापित संविधानको आधारमा बनेको स्थानिय सरकारकै प्रमुखबाट जनयुद्धप्रति जथाभाबी बोलेर सहिदको अपमान गरेको विज्ञप्तिमा उल्लेख छ ।वाईसीएल धरानका अध्यक्ष दीपक तामाङले बिहीबार जारी वक्तव्यमा आफ्नो जग र धरातल बिर्सिएर नगरप्रमुखको हैसियत भुल्दै जथाभाबी सामाजिक सञ्जालमा नलेख्न, जथाभाबी नबोल्न र धरान लज्जित हुनु पर्ने अवस्था सृजना नगर्न, अराजकतापूर्ण व्यवहार, अशिष्ट बोली बचन सच्याउन आग्रह गरेका छन् ।

ADVERTISEMENT

 

Previous Post

‘जारी’ का कलाकारहरुलाई पुर्वका हलहरुमा भव्य स्वागत

Next Post

मेयर साम्पाङ र वडाअध्यक्षहरुबीचको विवाद मिल्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन -२ अन्तर्गतको ट्यालेन्ट राउण्ड सम्पन्न

मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन -२ अन्तर्गतको ट्यालेन्ट राउण्ड सम्पन्न

by हंगामा खबर
२०८२ माघ ३ गते १७:३३ बजे प्रकाशित
0

चलचित्र ‘कुमारी’ को नेपालगन्जमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट सम्पन्न

चलचित्र ‘कुमारी’ को नेपालगन्जमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट सम्पन्न

by हंगामा खबर
२०८२ माघ ३ गते १७:१९ बजे प्रकाशित
0

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

by हंगामा खबर
२०८२ पुस २९ गते १६:५८ बजे प्रकाशित
0

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

by हंगामा खबर
२०८२ पुस २८ गते १५:०० बजे प्रकाशित
0

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

by हंगामा खबर
२०८२ पुस २६ गते ०९:१५ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist