Friday, May 23, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘जारी’ का कलाकारहरुलाई पुर्वका हलहरुमा भव्य स्वागत

हंगामा खबर by हंगामा खबर
२०८० बैशाख २८ गते १७:३५ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
‘जारी’ का कलाकारहरुलाई पुर्वका हलहरुमा भव्य स्वागत
43
SHARES
Share on FacebookShare on Twitter

पाचौ हप्तामा पनि सफलताकासाथ प्रदर्शन भैरहेको नेपाली कथानक चलचित्र “जारी” का सम्पूर्ण कलाकारहरुलाई पुर्वका सिनेमाहलहरुमा भव्य स्वागत भएकोछ । निर्माण टिम सहित लेखक तथा निर्देशक उपेन्द्र सुब्बा , कलाकारहरु दयाहाङ राई , मिरुना मगर ,प्रेम सुब्बा , बिजय बराल , रेखा लिम्बु र कार्यकारी निर्माता मणिराम पोखरेल लगायतको टिम पुर्वका दर्शकहरुलाई धन्यवाद दिन सिनेमाहलहरु भिजिटी गरेका हुन । पुर्वका धरान , इटहरी , दमक र बिर्तामोडका सिनेमाहलहरुमा टिमले दर्शकसँग बसेर फिल्म हेरेका थिए । सोमबार धरान ८ बराह कम्प्लेक्स स्थित फ्रेण्ड्स सिनेमाहलमा बिशेष कार्यक्रम को आयोजना गरिएको थियो । कार्यक्रममा धरान उपमहानगरपालिका का मेयर हर्क साम्पाङको प्रमुख आतिथ्यता थियो ।कार्यक्रममा लिम्बु संस्कृतिमा आधारित् फिल्म भएकाले कार्यक्रममा च्याब्रुङ नाचेर सुरु गरिएको थियो । फिल्म हेर्न धरान नगर प्रमुख , सुरक्षा निकाय , बिभिन्न संघ संस्थाका अध्यक्षहरुको बिशेष उपस्थिती रहेको थियो ।


यस्तै गरी टिम दमकको डिम्याक्स सिनेमाहलमा गएको थियो । डिम्याक्समा पनि हाउसफुल शो का साथ जारी प्रदर्शन भएको थियो । डिम्याक्स हलले जारी टिमलाई बक्स अफिस अगाडी स्वागत सम्मान कार्यक्रम आयोजना गरेको थियो । जहाँ निर्माण टिमलाई फुलको बुकी मायाको चिनो दिएर स्वागत गरेका थिए । टिमलाई बिर्तामोड स्थित QFX ले भव्य स्वागत गरेको थियो । QFX ले वान स्टप मलको प्रबेशद्वार देखिनै स्वागतको होर्डिङ बोर्डहरु राखेर स्वागत सम्मान गरेको थियो ।

धरानमा जस्तै च्याब्रुङ नाच संगै टिमलाई हल प्रबेश गराइ हल भित्र दर्शकहरुलाई धन्यवाद कार्यक्रम राखिएको थियो । उक्त दिन QFX ले स्थानिय जनप्रतिनिधी , व्यापारी , बिभिन्न संघ संस्थाका पदाधिकारीहरु गरी जम्मा १०० जनालाई बिशेष VIP पासमा फिल्म हेराएको थियो । पुर्वमै छायांकन गरिएको पुर्वको लिम्बु समुदायको कथामा बनेको फिल्मले दर्शकहरुको अत्यधिक माया पाएकोले आफुहरु दर्शकहरुलाई हलमा भेटेर धन्यवाद दिन पुर्व आएको कार्यकारी निर्माता मणिराम पोखरेलले जानकारी दिए । पोखरेलले पुर्वकै हलहरुमा ५१ औ दिन मनाउने चाहना भएकोले अझै पनि पुर्वेली दर्शकहरुले साथको जरुरत रहेको र दर्शकले साथ दिनेमा आफु ढुक्क रहेको बताए ।

Previous Post

अर्घाखाचीमा आगोले जलेर एकै गाउँका चार जनाको मृत्यु

Next Post

हर्क बिरुद्द आन्दोलन गर्ने वाइसियलको चेतावनी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘जन्ते बाख्रो’ को गीत मुकुम मुकुम मा बाख्राको मुखुण्डो लगाएर नाचे सौगात

चलचित्र ‘जन्ते बाख्रो’ को गीत मुकुम मुकुम मा बाख्राको मुखुण्डो लगाएर नाचे सौगात

by हंगामा खबर
२०८२ जेष्ठ ८ गते १८:३८ बजे प्रकाशित
0

भारतीय गोर्खा भुतपुर्व सैनिकहरुले धरानमा व्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने

भारतीय गोर्खा भुतपुर्व सैनिकहरुले धरानमा व्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने

by हंगामा खबर
२०८२ जेष्ठ ८ गते १८:०५ बजे प्रकाशित
0

व्यस्त दिव्या,एक्सन नायकहरुसँग राम नाम सत्य मा अनुन्धित भईन

व्यस्त दिव्या,एक्सन नायकहरुसँग राम नाम सत्य मा अनुन्धित भईन

by हंगामा खबर
२०८२ जेष्ठ ७ गते १०:५३ बजे प्रकाशित
0

सहकारीबाट ठगिएका निर्दोष जनताको पिडा पस्किने चलचित्र ‘महाभोज’ को ट्रेलर रिलिज

सहकारीबाट ठगिएका निर्दोष जनताको पिडा पस्किने चलचित्र ‘महाभोज’ को ट्रेलर रिलिज

by हंगामा खबर
२०८२ जेष्ठ ५ गते १५:३५ बजे प्रकाशित
0

‘ऊनको स्वीटर’ फूलझैँ सिँगारिएको एकान्त घर र बिरामी याकको अमर कथा

‘ऊनको स्वीटर’ फूलझैँ सिँगारिएको एकान्त घर र बिरामी याकको अमर कथा

by हंगामा खबर
२०८२ जेष्ठ ५ गते १०:११ बजे प्रकाशित
0

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
error: Content is protected !!

Add New Playlist