Tuesday, May 20, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘इनरुवा उत्सव, चलचित्र महोत्सव को तयारी तीव्र

हंगामा खबर by हंगामा खबर
२०७९ फाल्गुन ४ गते १३:०७ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
‘इनरुवा उत्सव, चलचित्र महोत्सव को तयारी तीव्र
50
SHARES
Share on FacebookShare on Twitter

‘प्रथम इनरुवा उत्सव: चलचित्र महोत्सव प्रदेश १, को तयारी तीव्र रुपमा भैरहेको छ । बुधवार आयोजक नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले इटहरीमा पत्रकार सम्मेलन गरी प्रथम इनरुवा उत्सव , चलचित्र महोत्सव , प्रदेश १ साथै साँस्कृतिक तथा पर्यटन महोत्सव २०७९ को बारेमा जानकारी दिएको छ । सम्मेलनमा ७० प्रतिशत तयारी पुरा भएको नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधानले जानकारी दिए । फागुन ७ गतेका दिन इनरुवा उत्सवको अवसर पारेर आयोजना हुन लागेको महोत्सवमा फागुन ७ गते देखी ११ गते सम्म ५ दिने ‘प्रथम इनरुवा उत्सव: चलचित्र महोत्सव प्रदेश १, र १७ गते सम्म सास्कृतिक तथा पर्यटन महोत्सव २०७९’को तयारी रहेको नेपाल चलचित्रकर्मी प्रधानले जानकारी दिए । प्रदेश १ मै पहिलोपटक प्रदेश स्तरीय महोत्सव हुने भएकोले पनि सुनसरीको सदरमुकाम इनरुवामा गरिएको कार्यक्रमका परीकल्पनाकार अध्यक्ष प्रधानले जानकारी दिए ।

कुल बजेट २६ लाख ३५ हजारमा सम्पन्न गर्ने तयारी रहेको महोत्सवमा प्रदेश १ मै पहिलोपटक बिक्रम सम्बत् २०४३ सालमा इनरुवामै निर्माण भएको ‘छर्किदेउ सिन्दुर लासमाथी’को बिशेष प्रदर्शन गर्ने तयारी गरेपनी अहिले सम्म फिल्म हात पर्न नसक्दा आयोजक अन्यौलमा परेकोछ । ‘छर्किदेउ सिन्दुर लासमाथी’ फिल्मलाई मदन कृष्ण श्रेठ ले निर्देशन गरेका थिए । फिल्ममा प्रदेश १ का कलाकारहरुको अभिनय रहेकोछ । जहाँ धरानकी शारादा शाक्य , चर्चित लेखक निर्देशक सुरज सुब्बा नाल्वो र अध्यक्ष प्रधानको पनि अभिनय रहेकोछ । प्रधानका अनुसार प्रदेश १ स्तरीय चलचित्र महोत्सव तथा प्रदर्शनी, प्रदेश १ को नाम उच्च राख्ने यहाँका वरिष्ठ कलाकारहरुलाई ‘प्रदेश १ को तारा’ उपमाले सम्मान गर्ने तयारी रहेकोछ । चलचित्र इनरुवाको सि.बि. सिनेमा र कमल टाकिज सिनेमा हलमा चलचित्र प्रदर्शन गरिनेछ । इनरुवा स्थापनामा महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने स्व. दिलबहादुर श्रेष्ठ र स्व. होमबहादुर श्रेष्ठका परिवारलाई विशेष सम्मान समेत गरिने भएकोछ । कार्यक्रममा सहभागी अतिथीहरुलाई बराहक्षेत्र नगरपालिका क्षेत्रमा पर्ने प्रस्तावित फिल्मीसिटीको भ्रमण गराउने कार्यक्रम समेत रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
महोत्सवका कार्यक्रमहरु
१) सांस्कृतिक झाकी तथा र्याली ।
२) प्रदेश १ स्तरिय चलचित्र महोत्सव । चलचित्र पर्दर्शन ।
३) जसले प्रदेश १ को नाम उच्च राख्यो, प्रदेश १ का तारा सम्मान कार्यक्रम (प्रदेश १ का वरिष्ठ कलाकारहरुलाई) ।
४) नेता भर्सेज अभिनेता फुटबल खेल ।
५) चलचित्र सम्बन्धी अन्तर्कृया ।
६) चलचित्र यात्रा पुस्तक विमोचन ।
७) जातिय पोशाक प्रदर्शन (र्याम्प वक) ।
८) जातिय खाना उत्सव ।
९) ब्युटिसियन स्तरिय बेहुली सुन्दरी प्रतियोगिता ।
१०) बिधालय स्तरिय नृत्य प्रतियोगिता ।
११) बेबी फेन्सी ड्रेस प्रतियोगिता ( कक्षा १ देखी ५ बर्षका बालबालिका को ) ।
१२) जसले ईनरुवा को नाम उच्च राख्यो सम्मान कार्यक्रम (शिक्षा, स्वास्थ्य, खेलकुद, चलचित्र क्षेत्रका पहिलो योगदान
पुर्याउने व्यक्तित्व लाई प्रदान गर्ने सम्मान कार्यक्रम) ।
१३) साहित्य सम्मेलन (कविता वाचन) ।
१४) प्रत्योक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती ।
१५) व्यपारिक स्टलहरु ।
१६) उत्कृष्ट कृषि उत्पादन (तरकारी) प्रर्दशन प्रतियोगिता
१७) हाउजी तथा अन्य मनोरन्जक खेलहरु ।

Previous Post

चलचित्र ‘माङ्गेन्ना’को पोस्टर सर्वजनिक

Next Post

धरानमा हुने धरान एक्स्पो ह्याङ्गर भित्र गरिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

व्यस्त दिव्या,एक्सन नायकहरुसँग राम नाम सत्य मा अनुन्धित भईन

by हंगामा खबर
२०८२ जेष्ठ ७ गते १०:५३ बजे प्रकाशित
0

सहकारीबाट ठगिएका निर्दोष जनताको पिडा पस्किने चलचित्र ‘महाभोज’ को ट्रेलर रिलिज

सहकारीबाट ठगिएका निर्दोष जनताको पिडा पस्किने चलचित्र ‘महाभोज’ को ट्रेलर रिलिज

by हंगामा खबर
२०८२ जेष्ठ ५ गते १५:३५ बजे प्रकाशित
0

‘ऊनको स्वीटर’ फूलझैँ सिँगारिएको एकान्त घर र बिरामी याकको अमर कथा

‘ऊनको स्वीटर’ फूलझैँ सिँगारिएको एकान्त घर र बिरामी याकको अमर कथा

by हंगामा खबर
२०८२ जेष्ठ ५ गते १०:११ बजे प्रकाशित
0

ऊनको स्वीटर प्रदर्शनको दोस्रो हप्तामा प्रवेश, ५ करोड ७५ लाख कलेक्सन

ऊनको स्वीटर प्रदर्शनको दोस्रो हप्तामा प्रवेश, ५ करोड ७५ लाख कलेक्सन

by हंगामा खबर
२०८२ जेष्ठ ३ गते ०९:०७ बजे प्रकाशित
0

नेपाल तरुण दल सुनसरी क्षेत्र न. १ क्षेत्रीय अध्यक्ष अजय राई सर्वसम्मत निर्वाचित

नेपाल तरुण दल सुनसरी क्षेत्र न. १ क्षेत्रीय अध्यक्ष अजय राई सर्वसम्मत निर्वाचित

by हंगामा खबर
२०८२ जेष्ठ १ गते १२:०८ बजे प्रकाशित
0

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
error: Content is protected !!

Add New Playlist