स्पेनिश लालिगाला का लिग लिडर पहिलो जिरोना, दोस्रो स्थानको रियल मड्रीड र तेस्रो स्थानमा रहेको बार्सिलोना स्पेनको अर्को चर्चित प्रतियोगीताबाट बाहिरिएकोछ । लालिगामा ५२ अंक सहित शिर्ष स्थानमा रहेको जिरोना मलोर्का सँग ३ -२ गोल अन्तरले, ५१ अंक सहित दोस्रो स्थानमा रहेको रियल मड्रीड एथ्लेटिक मड्रिड सँग ४-२ गोल अन्तरले अन्तिम १६ बाटइ बाहिरेको हो भने ४४ अंक सहित तेस्रो स्थानमा रहेको बार्सिलोना एट्लेटिक विलवाव सँग ४-२ गोल अन्तरले पराजित हुँदै क्वार्टफाइनलबाटै बाहिरिएका हुन ।