Wednesday, December 3, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

हस्तलेखन प्रतियोगीतामा धरान इङलिश बोर्डिङका बिधार्थी प्रथम र दित्तिय

हस्तलेखन प्रतियोगीताको जुनियर तर्फ धरान इङलिश बोर्डिङ स्कुल धरान ५ तल्लो देउरालीले पहिलो र दोस्रो स्थान हासिल गरेको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ भदौ ३० गते १२:३० बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
हस्तलेखन प्रतियोगीतामा धरान इङलिश बोर्डिङका बिधार्थी प्रथम र दित्तिय
80
SHARES
Share on FacebookShare on Twitter

६० औं राष्ट्रिय बाल दिवसको अवसरमा धरान ५ स्थित ठिङगाबारी पुस्तकालयको आयोजना भएको हस्तलेखन प्रतियोगीताको जुनियर तर्फ धरान इङलिश बोर्डिङ स्कुल धरान ५ तल्लो देउरालीले पहिलो र दोस्रो स्थान हासिल गरेको छ । शनिबार धरान ५ को जनता आधारभुत बिधालयको हलमा सम्पन्न प्रतियोगीताको जुनियर कक्षा १ देखी ५ सम्मको बिधार्थीहरु विच भएको प्रतियोगीतामा धरान ईंङलिश बोर्डिङ स्कुलकी कक्षा ५ कि श्रृष्टि राई प्रथम र कक्षा ५ कै श्रृष्टि राई दोस्रो र तेस्रो श्री जनता आधारभूत विद्यालयकी बिन्दु मगर भएकी छिन । उनिहरुले नगद प्रथम १५ सय प्रमाण पत्र र मेडल दोस्रो नगद रु एक हजार प्रमाण पत्र र मेडल तेस्रोले नगद रु ५ सय प्रमाण पत्र र मेडल प्राप्त गरेकिछिन ।

ADVERTISEMENT

सिनियर तर्फ श्री हिमाली माध्यमिक विद्यालय देउरालीकी सुम्निबुङ्ग राई, दोस्रो श्री शिक्षा सन्देश माध्यमिक विद्यालय पानबारीकी कृतिका थापा र हिमाली मावी कै अनुश्का लिम्बू तेस्रो भएकी छिन् । सिनियर तर्फका बिजेताहरुले प्रथम,द्वितीय र तृतीयलाई क्रमशः नगद रु २०००,१५००,१०००,मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । पुस्तकालयले बिगतका दिनहरुमा पनि कार्यक्रम गर्दै आएको छ । पुस्तकालयले आयोजना गर्ने बिबिध कार्यक्रमहरु, मध्ये बिधार्थीहरुलाई प्रोत्साहन स्वरुप उनिहरुको इच्छा शक्तीलाई अझ बढी उजागर गर्न को लागी प्रतियोगीता आयोजना गरिएको पुस्तकालयका सचिव सन्देश दाहालले जानकारी दिए । प्रतियोगीतामा धरान उपमहानगरपालिकाका धरान ५ का सम्पूर्ण बिधालयहरु र धरान ६ का बिधालयहरु सहभागी थिए ।

 

Previous Post

फुलबारी एकता समाजको दोस्रो रक्तदान कार्यक्रममा १०२ पिन्ट रगत संकलन

Next Post

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ को कथा सार भन्ने गीत सार्वजनीक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

by हंगामा खबर
२०८२ मंसिर १६ गते ०८:२६ बजे प्रकाशित
0

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

by हंगामा खबर
२०८२ मंसिर १२ गते ०९:१० बजे प्रकाशित
0

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

by हंगामा खबर
२०८२ मंसिर ५ गते १४:२४ बजे प्रकाशित
0

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

by हंगामा खबर
२०८२ मंसिर ४ गते १३:४७ बजे प्रकाशित
0

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

by हंगामा खबर
२०८२ मंसिर २ गते १६:२२ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist