Thursday, January 15, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ को कथा सार भन्ने गीत सार्वजनीक

यही कार्तिक १५ गते लक्ष्मी पूजाको दिन प्रदर्शनमा आउन लागेको बहु प्रतिक्षित चलचित्र ‘पूर्ण बहादुर को सारंगी को पहिलो गीत सार्वजनिक भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ भदौ ३१ गते १०:५५ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ को कथा सार भन्ने गीत सार्वजनीक
127
SHARES
Share on FacebookShare on Twitter

यही कार्तिक १५ गते लक्ष्मी पूजाको दिन प्रदर्शनमा आउन लागेको बहु प्रतिक्षित चलचित्र ‘पूर्ण बहादुर को सारंगी को पहिलो गीत सार्वजनिक भएको छ । पछील्लो समय नेपाली चलचित्रहरुलाई विश्व बजारमा पुर्याइरहेको, सेवेन सिजको प्रस्तुती रहेको ‘पूर्ण बहादुरको सारंगी’ को गीत सेवेन सिजकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा चलचित्रका दुई मुख्य पात्रहरु विजय बराल र प्रकाश सपूतलाई प्रस्तुत गरिएको छ । सार्वजनिक गीतले चलचित्रको कथा सार भनेको छ । सारङ्गी रेटेरै आफ्नो छोरालाई ठुलो मान्छे बनाउने सपना देखेका बुवाको त्याग तपस्या गीतमा देख्न सकिन्छ । बिजय बराल अर्थात बुवाले आफ्नो छोरालाई काधमा राखेर बिधालय पुर्याउने देखी प्रदेश पठाउने सम्मको संघर्षको केही झलक गीतमा देख्न सकिन्छ ।

गीतको शब्द संगीत , एरेन्ज र स्वर प्रशान्त सिवाकोटीको रहेको छ । एक बुवा जस्ले सारंगी रेटेर आफ्नो छोरालाई ठुलो मान्छे, विद्वान बनाउन गरेको संघर्षलाई सारंगीको मिठो धुन जस्तै प्रस्तुत गरिएको छ । आफुले फाटेको भोटो लगाएर पनि छोरालाई विद्वान बनाउन लागिपरेका बुवाहरुको कथा पेश गर्ने ‘पूर्ण बहादुरको सारङ्गी’ यो बर्षको प्रतिक्षित चलचित्र बन्ने पक्का छ । विनोद पौडेल र प्रतीक सुवेदीले संयुक्त्त रुपमा निर्माण गरेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ को प्रस्तुतकर्ता सेभेन सिस सिनेमा र बासुरी फिल्मस हुन ।

ADVERTISEMENT

  चलचित्रमा विजय बराल,प्रकाश सपुत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिास बास्तोला, श्याम केसी, जानवी पौडेललगायतको अभिनय छ । चलचित्रलाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्ने छ । सोसल–ड्रामा जनरा निर्माण भएको चलचित्रले गन्धर्व परिवारको कथामा आधारित रहेको निर्माण टिमले जानकारी दिएको छ । पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन् । चलचित्रको कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन । रामबाबु गुरुङको बाँसुरी फिल्मस्सँग यो सिनेमा प्रदर्शनका लागि सहकार्य गरेको सेभेन सिज इन्टरटेनमेन्टले यही चलचित्र मार्फत नेपालमा पनि चलचित्र बितरणको सुरुवात गर्दैछ ।

Previous Post

हस्तलेखन प्रतियोगीतामा धरान इङलिश बोर्डिङका बिधार्थी प्रथम र दित्तिय

Next Post

धरानका दर्शकले चलचित्र ‘खुस्मा’ को पहिलो शो कलाकार संगै हेरे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

by हंगामा खबर
२०८२ पुस २९ गते १६:५८ बजे प्रकाशित
0

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

by हंगामा खबर
२०८२ पुस २८ गते १५:०० बजे प्रकाशित
0

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

by हंगामा खबर
२०८२ पुस २६ गते ०९:१५ बजे प्रकाशित
0

‘कुमारी’ को प्रचारप्रसार आक्रमक, ठुलो व्यानर धरानमा राखियो, ५ शहरमा कन्सर्ट गरिने

‘कुमारी’ को प्रचारप्रसार आक्रमक, ठुलो व्यानर धरानमा राखियो, ५ शहरमा कन्सर्ट गरिने

by हंगामा खबर
२०८२ पुस २५ गते २२:२६ बजे प्रकाशित
0

चलचित्र ‘मिरमिरे’ को ट्रेलर रिलिज, दया र प्रकाशको मझधारमा परिन सिर्जना

चलचित्र ‘मिरमिरे’ को ट्रेलर रिलिज, दया र प्रकाशको मझधारमा परिन सिर्जना

by हंगामा खबर
२०८२ पुस २३ गते १७:३९ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist