Thursday, January 22, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

सुनसरी क्षेत्र नम्बर १ ले मन्त्री पाउछ – प्रचण्ड

गठबन्धनक उम्मेदवारलाई जिताएर पठाउनुस् मन्त्री बनाउने जिम्मा मेरो - प्रचण्ड

हंगामा खबर by हंगामा खबर
२०७९ कार्तिक ३० गते १५:४० बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
सुनसरी क्षेत्र नम्बर १ ले मन्त्री पाउछ –   प्रचण्ड
47
SHARES
Share on FacebookShare on Twitter

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले सुनसरी क्षेत्र नम्बर एकका बाम लोकतान्त्रीक गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आग्रह गरेकाछन । धरानमा आयोजित लोकतान्त्रि वाम गठबन्धनको चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले बताए छन । उनले धरानको खानेपानी समस्या मुल समस्याको रुपमा देखिएको थियो यो समस्या समाधान गर्नकै लागी भनेर हर्क साम्पाङ्ग मेयर बन्नु भएको छ । मेयर साम्पाङ्गले खानेपानी समस्या समाधानको लागी भरपुर प्रयत्न गरिरहेको बताउँदै मेयरलाई धन्यावाद दिए । उनले भने मेयर साम्पाङ्गको लगनशीलतालाई सम्मान गर्दै अब बन्ने गठबन्धन सरकारले यो समस्या समाधानको लागी मेयर साम्पाङ्गसँग सहकार्य गरेर दिर्घकालिन योजना ल्याउने बताए ।

सुनसरीको मात्र नभएर नेपालकै समस्याको रुपमा हेरिएको सुकुम्बासी समस्या समाधान भइरहेको बताए । उनले भने कांग्रेसको सभापति शेरबहादुर देउवाको नेतृत्वमा भएको गठबन्धन सरकारले यो समस्याको सम्बोधन गरेको बताए । भुमिसुधार मन्त्री माओवादी केन्द्रका नेता भएकाले यो समस्या समाधानको लागी आफ्नो भुमिका रहेको बताउँदै आगामी दिनमा पनि यो समस्या समाधानलाई प्रथामिकतामा राखिने बताए । हाल मुलुक भर धनीपुर्जा वितरण गरिँदैछ हाल निर्वाचन आचारसंहिताले गर्दा धनीपुर्जाको काम रोकिएको छ अब निर्वाचन पश्चात गठबन्धनको सरकार बन्ने छ र सुकुम्बासी समस्या समाधान हुने विश्वास दिलाएका छन ।

ADVERTISEMENT

निर्वाचन पश्चात यो गठबन्धनकै सरकार बन्ने भएकोले हाल पाइपलाईनमा भएको विकासलाई निरन्तरता दिइनुका साथै नयाँ योजनालाई अगाडी बढाइने उनले बताए । उनको अनुसार विषेश गरेर यो क्षेत्रको खेलकुद, पर्यटन, शिक्षा र स्वास्थ्यमा विकासको निम्ति गठबन्धन सरकार अग्रसर रहेको उनले बताए । यस क्षेत्रमा पर्ने धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्यालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने यो समस्याको बारेमा सरकारमा छलफल भइरहेको बताए । उनले भने प्रतिष्ठानको समस्या समाधानको लागी प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भइसकेको छ अब यसलाई कार्यन्वयनमा लगीने समेत विश्वास व्यक्त गरे ।

धरानलाई खेलकुदको शहर भनेर चिनिएता पनि यस क्षेत्रको खेलकुदमा विकास अपेक्षा गरे अनुरुप नभएको बताए । उनले भने यहाँको खेल क्षेत्रको विकासको लागी कभर्ड हल, खेल मैदान निर्माणको लागी आफ्नो पहल रहनुका साथै संघीय सरकारबाट विषेश प्राथामिकताका साथ बजेट विनियोजन गर्ने प्रतिवद्धता जाहेर गरेका छन । उनले भने आफ्नो पहल कदमीसँग यो क्षेत्रको विकासको निम्ति यस क्षेत्रको समस्यासँग परिचित लोकतान्त्रिक वाम गठबन्धनका उम्मेद्वारलाई जिताएर पठाउन जनसमुदायमाँझ आग्रह गरे ।

मंसिर ४ को निर्वाचन पश्चात गठबन्धनकै सरकार बन्ने बताउँदै यस क्षेत्रबाट प्रतिनिधि सभा सदस्य उम्मेद्वार मुक्सामहाङ्ग मेन्याबो मुकेशलाई जिताएर पठाउन आग्रह गरे । मुकेशको बारेमा आफु राम्रो जानकारि भएकोले यी युवा उम्मेद्वारलाई यस क्षेत्रका जनताले जिताएर पठाउने काम गरे आफुले मन्त्री बनाएर पठाउने समेत अध्यक्ष प्रचण्डले बताए । यसै गरि सहयात्रीको रुपमा सभालाई सम्बोधन गर्न आएका प्रकाश शरण महतलाई पनि प्रदेश सभाको उम्मेद्वार युवा र सम्भावना बोकेका उमेश थापालाई प्रदेशको मन्त्री बनाउन पहल गर्न आग्रह गरे । यसका साथै प्रदेश सभा ख का उम्मेद्वार रेवतीरमण राई पनि क्लियर व्यक्ति भएकोले नेकपा एसले राम्रै भुमिका दिने कुरामा विश्वास व्यक्त गरेका छन ।

Previous Post

जनाताको सेवक बन्न स्वातन्त्र उमेदवार भएको: मनोज मेन्याङवो

Next Post

फेरिपनी जनताले एमालेलाई बहुमतका साथ जिताउने ओलीको दावी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

२६ औ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको खेलतालिका सार्वजनिक

२६ औ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको खेलतालिका सार्वजनिक

by हंगामा खबर
२०८२ माघ ७ गते १९:२३ बजे प्रकाशित
0

‘कुमारी’को कन्सर्टमा करिब ७ हजार पोखरेली दर्शकहरुको मायाले मख्ख निर्देशक राउत

‘कुमारी’को कन्सर्टमा करिब ७ हजार पोखरेली दर्शकहरुको मायाले मख्ख निर्देशक राउत

by हंगामा खबर
२०८२ माघ ५ गते १७:४३ बजे प्रकाशित
0

फागुन १ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘शिवांश’ को गीत सार्वजनिक

फागुन १ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘शिवांश’ को गीत सार्वजनिक

by हंगामा खबर
२०८२ माघ ४ गते २२:१८ बजे प्रकाशित
0

मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन -२ अन्तर्गतको ट्यालेन्ट राउण्ड सम्पन्न

मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन -२ अन्तर्गतको ट्यालेन्ट राउण्ड सम्पन्न

by हंगामा खबर
२०८२ माघ ३ गते १७:३३ बजे प्रकाशित
0

चलचित्र ‘कुमारी’ को नेपालगन्जमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट सम्पन्न

चलचित्र ‘कुमारी’ को नेपालगन्जमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट सम्पन्न

by हंगामा खबर
२०८२ माघ ३ गते १७:१९ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist