Monday, February 16, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन -२ अन्तर्गतको ट्यालेन्ट राउण्ड सम्पन्न

ट्यालेन्ट राउण्डमा प्रतियोगीहरूले मुख्यतया चार विधामा आफ्नो क्षमता प्रस्तुत गरे( नृत्य, गायन, चित्रकला र वक्तृत्वकला ।

हंगामा खबर by हंगामा खबर
२०८२ माघ ३ गते १७:३३ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन -२ अन्तर्गतको ट्यालेन्ट राउण्ड सम्पन्न
39
SHARES
Share on FacebookShare on Twitter

माघे संक्रान्तिको बिदाको अवसर पारेर इटहरीको दुर्गा पार्टी प्यालेसमा बिहीबार ३९ जना साना बालबालिकाहरू कोही मञ्चमा निर्धक्क नाच्दै थिए, कोही सुरिलो स्वरमा गीत गाउँदै त कोही रङ र कुचीमा आफ्नो कल्पनाको चित्र कोर्दै थिए । ओपन स्पेस प्रा।लि। द्वारा आयोजित ुमिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन(२ु अन्तर्गतको ट्यालेन्ट राउण्डमा सहभागी बालबालिकाले देखाएको यस्तो उत्साह र प्रतिभाले उपस्थित दर्शक तथा अभिभावकलाई हर्षित देखिन्थे ।

ट्यालेन्ट राउण्डमा प्रतियोगीहरूले मुख्यतया चार विधामा आफ्नो क्षमता प्रस्तुत गरे( नृत्य, गायन, चित्रकला र वक्तृत्वकला । यही चरणमा निर्णायकले दिएको अंकका आधारमा नै प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा अर्थात् ग्राण्ड फिनालेमा ुलिटिल मिस ट्यालेन्टु र ुलिटिल मिस्टर ट्यालेन्टु को उपाधि प्रदान गरिनेछ ।

ADVERTISEMENT

बालबालिकाको प्रतिभालाई निष्पक्ष रूपमा मूल्याङ्कन गर्न अनुभवी व्यक्तित्वहरूको निर्णायक मण्डल बनाइएको थियो । जसमा ुमिसेस पूर्वेली आइकनु विजेता मेघा खड्का, मिसेस ट्यालेन्टको उपाधि विजेता सीता पुरी, अर्गनाइजर च्वाइस विजेता रईशा चौधरी र लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ ुसीु का भाइस डिस्ट्रिक्ट प्रेसिडेन्ट सुजन घिमिरे रहेका थिए ।

केबल र्याम्प वाक मात्र नभई बालबालिकाको सर्वाङ्गीण विकासमा कार्यक्रम केन्द्रित रहेको आयोजकको भनाइ छ । ओपन स्पेस प्रा।लि। का निर्देशक सरोज श्रेष्ठका अनुसार, ूयो प्रतियोगिता बालबालिकाको बौद्धिक क्षमता निखार्ने र उनीहरूलाई भविष्यको कला तथा फेसन क्षेत्रका लागि तयार पार्ने एउटा पाठशाला हो ।

हाल कोरियोग्राफर सुभेक्षा कार्कीले प्रतिस्पर्धीहरूलाई क्याटवाक सिकाइरहेकी छन् भने बालबालिकाको आत्मविश्वास बढाउन पब्लिक स्पिकिङ, प्रश्नोत्तर कला र योगाको समेत तालिम दिइँदैछ । सिइओ सजिना श्रेष्ठ, निर्देशक सरोज श्रेष्ठ, कोरियोग्राफर सुभेक्षा कार्की र मिडीया कोअर्डिनेटर सुवास संकल्प लगायतको टिमले व्यवस्थापन गरिरहेको यस प्रतियोगिताको ग्राण्ड फिनाले यही माघ १७ गते इटहरीमा हुनेछ । विजेताले नगद पुरस्कारसहित आकर्षक गिफ्ट ह्याम्परहरू जित्नेछन् ।

Previous Post

चलचित्र ‘कुमारी’ को नेपालगन्जमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट सम्पन्न

Next Post

फागुन १ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘शिवांश’ को गीत सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा  १८ जना  छनोट

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा १८ जना छनोट

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १९:१७ बजे प्रकाशित
0

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १७:३३ बजे प्रकाशित
0

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते ०९:४९ बजे प्रकाशित
0

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

by हंगामा खबर
२०८२ फाल्गुन २ गते २०:०३ बजे प्रकाशित
0

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

by हंगामा खबर
२०८२ माघ २८ गते १९:३८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist