Tuesday, July 15, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

मध्यरातमा धरानमा गाँजा तस्करहरूद्वारा प्रहरीमाथि आक्रमण प्रयास, प्रहरीद्वारा गोली चलाइयो

प्रहरी टोली र गाजा तस्करबिच आमने सामने हुँदा प्रहरीले गोली हानेर २ सय ३० केजी प्रतिबन्धित लागू औषध गाँजा बरामद गरेको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ फाल्गुन २२ गते १०:३९ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
मध्यरातमा धरानमा गाँजा तस्करहरूद्वारा  प्रहरीमाथि आक्रमण प्रयास, प्रहरीद्वारा गोली चलाइयो
211
SHARES
Share on FacebookShare on Twitter

धरानमा प्रहरी र गाजा तस्करहरु विच आमने सामने भएको छ । धरान उपमहानगरपालिका-२० जंगलमा प्रहरीले बिहीवार बिहान १२:३० बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोली र गाजा तस्करबिच आमने सामने हुँदा प्रहरीले गोली हानेर २ सय ३० केजी प्रतिबन्धित लागू औषध गाँजा बरामद गरेको छ । गाँजा तस्करहरूले प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि गोली चलाएको प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिए ।

धनकुटाको सागुरीगडी गाउँपालिकाको आहालेबाट धरानतर्फ गाँजा बोकेर आउँदै गरेका आठजनाको समूहलाई नियन्त्रण लिने क्रममा इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक दिवस कुँवरको नेतृत्वको टोलीले गोली हानेर गाँजा तस्कर गर्ने व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी सुमन कुमार तिम्सिनाले बताए ।

नौजना तस्करहरूले नौ भारी गाँजा नाम्लो लाएर बोकी धरानतर्फ आउँदै गर्दा बिष्णुपादुका जंगलमा आएपछि तस्कर र प्रहरीको जम्का भेट भएको थियो ।गाँजा तस्करी गर्ने मुख्य नाइकेले स्थानीयलाई केही रकम दिएर गाँजा धरान पुर्याउन लगाएको बुझिएको छ । सुनसरी प्रहरीले गाँजा तस्करी नियन्त्रणलाई प्रभावकारी बनाउन राजमार्गहरूमा कडा निगरानी बढाएपछि तस्करहरूले जंगलको बाटो प्रयोग गर्न थालेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी योगराज खतिवडाले बताए । यस अगाडि पनि सयौं केजी गाँजा बरामद गरेको प्रहरीले दुईदर्जन बढी सवारी साधन बरामद गरेको छ ।

 

Previous Post

फागुन २३ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘होस्टेल -३’ को बुकिङ खुल्यो

Next Post

चलचित्र ‘अन्जिला’ को धरानमा ग्राण्ड प्रिमियर हेर्ने चलचित्रकर्मी र खेलाडीहरुको रुवावासी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

स्वास्थ विमा कार्यक्रम  सेवा विपि प्रतिष्ठान धरानबाटै हुन्छ – स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ विमा कार्यक्रम सेवा विपि प्रतिष्ठान धरानबाटै हुन्छ – स्वास्थ्यमन्त्री पौडेल

by हंगामा खबर
२०८२ असार ३१ गते ११:५४ बजे प्रकाशित
0

चलचित्र जनै हराएको मान्छे को टिजरमा देखियो मिरुना र विजयको कारुणिक प्रेम कथा

चलचित्र जनै हराएको मान्छे को टिजरमा देखियो मिरुना र विजयको कारुणिक प्रेम कथा

by हंगामा खबर
२०८२ असार ३१ गते ११:०४ बजे प्रकाशित
0

मिलन चाम्सको अगामी प्रोजेक्ट ‘सुम्निमा’ मा अभिनेता कुन्साङ बम्जन अनुबन्ध

मिलन चाम्सको अगामी प्रोजेक्ट ‘सुम्निमा’ मा अभिनेता कुन्साङ बम्जन अनुबन्ध

by हंगामा खबर
२०८२ असार ३० गते १०:३८ बजे प्रकाशित
0

‘यो मन त मेरो नेपाली हो’ लाई दर्शकको साथ पाउदै, दमकमा कलाकारहको उपस्थितीले मख्ख दर्शक

‘यो मन त मेरो नेपाली हो’ लाई दर्शकको साथ पाउदै, दमकमा कलाकारहको उपस्थितीले मख्ख दर्शक

by हंगामा खबर
२०८२ असार ३० गते ०९:३० बजे प्रकाशित
0

टिजर र दुई गीत हिट  भएपछि  चलचित्र ‘मोहर’ को प्रचार बुटवलबाट सुरु

टिजर र दुई गीत हिट भएपछि चलचित्र ‘मोहर’ को प्रचार बुटवलबाट सुरु

by हंगामा खबर
२०८२ असार २९ गते १५:२१ बजे प्रकाशित
0

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist