Sunday, January 18, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

झापा र मोरङबाट लागूऔषध ब्राउनसुगर सहित दुईजना पक्राउ

झापा र मोरङको दुई छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर र औषधी सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हंगामा खबर by हंगामा खबर
२०८० असार १७ गते १६:३२ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
झापा र मोरङबाट लागुऔषध सहित ३ जना पक्राउ
43
SHARES
Share on FacebookShare on Twitter

झापा र मोरङको दुई छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर र औषधी सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो अपरान्ह ४ बजे झापाको झापा गाउँपालिका-४ स्थितमा प्रहरी चौकी टाघन्डुब्बाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका पैदल यात्री कन्काई नगरपालिका-२ का २८ बर्षीय गोपाल ठकुरीलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट १ ग्राम ६६ मिलिग्राम ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो । त्यसै गरी मोरङको लेटाङ नगरपालिका-३ का ४३ बर्षीय तेजेन राईको घरमा लागूऔषधी बिक्री बितरण भईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उक्त स्थानमा खानतलासी गर्दा अवैध औषधी ट्रामाडोल २ सय ६६ र स्पास्पेन १ सय ८० चक्की फेला पारी राईलाई समेत नियन्त्रणमा लिएको हो भने लेटाङ-३ पुतली चौक स्थीत श्याम कुमार लिम्बुको घरबाट ट्रामाडोल २ सय र स्पास्पेन ५ सय ३२ चक्की प्रहरीले बरामद गरेको छ । घरबाट लागूऔषध बरामद भएता पनी लिम्बु तत्काल फेला नपरेको हुँदा खोजतलास भईरहेको र लागुऔषध सहित पक्राउ परेकाहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

ADVERTISEMENT
Previous Post

धरानको मेयर र उप मेयर कोष खारेज गर्न एमालेको माग

Next Post

बराहक्षेत्रकी एन्जिला बनिन तेस्रो एस.ई.ई.स्पिकर – २०८०

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन -२ अन्तर्गतको ट्यालेन्ट राउण्ड सम्पन्न

मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन -२ अन्तर्गतको ट्यालेन्ट राउण्ड सम्पन्न

by हंगामा खबर
२०८२ माघ ३ गते १७:३३ बजे प्रकाशित
0

चलचित्र ‘कुमारी’ को नेपालगन्जमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट सम्पन्न

चलचित्र ‘कुमारी’ को नेपालगन्जमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट सम्पन्न

by हंगामा खबर
२०८२ माघ ३ गते १७:१९ बजे प्रकाशित
0

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

by हंगामा खबर
२०८२ पुस २९ गते १६:५८ बजे प्रकाशित
0

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

by हंगामा खबर
२०८२ पुस २८ गते १५:०० बजे प्रकाशित
0

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

by हंगामा खबर
२०८२ पुस २६ गते ०९:१५ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist