Sunday, June 22, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

बराहक्षेत्रकी एन्जिला बनिन तेस्रो एस.ई.ई.स्पिकर – २०८०

हंगामा खबर by हंगामा खबर
२०८० असार १७ गते १७:२८ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
बराहक्षेत्रकी एन्जिला बनिन तेस्रो एस.ई.ई.स्पिकर – २०८०
52
SHARES
Share on FacebookShare on Twitter

र्याडीकल लाइट नेपाल धरानले आयोजना गरेको एस.ई.ई.स्पिकर, सिजन-३ को बिजेता बराहक्षेत्र नगरपालिका स्थित बाल मन्दिर नडाहाकी एन्जिला कार्की बनेकिछिन । शनिबार वडा नम्बर १३ धरानको सभाहलमा सम्पन्न फाइनल प्रतियोगीतामा कार्की बिजेता बनेकी हुन । सेकेण्ड रनरअप सरस्वती मावि पानमारीकी स्नेहा निरौला र थर्ड रनरअप सान्त्वना पुरस्कार चन्द्र संस्कृत माविका सागर दाहाल बनेका छन । उनिहरुले क्रमस पुरस्कार स्वरूप नगद २० हजार रुपैयाँ साथै प्लस टु पढ्न पूर्ण छात्रवृत्ति, दोस्रो हुनेले नगद १५ हजार रुपैयाँ, प्लस टु अध्ययनमा ७० प्रतिशत छात्रवृत्ति, तेस्रो हुने ले नगद १० हजार रुपैयाँ, प्लस टु अध्ययनमा ६० प्रतिशत छात्रवृत्ति, शान्तावना हुनेले नगद ५ हजार रुपैयाँ, प्लस टुमा ५० प्रतिशत छात्रवृत्ति प्राप्त गरेका छन ।

बिधार्थीहरुको लागी अन्य बिधामा प्रतियोगीता हरु भएपनी भाषण गर्ने कलाभएकाहरुको लागी प्रतियोगीताहरु कम भएकाले उनिहरुको इच्छालाई सम्मान गर्दै बिगत ३ बर्षदेखी प्रतियोगीता आयोजना गरिएको र अगामी दिनहरुमा अझै परिस्क्रित ढङ्गले आयोजना गर्दै लैजाने र्याडिकल नेपालका संचालक तिर्थ कार्कीले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथी शिक्षा मन्त्री अशोक राईले “बिद्यार्थीका प्रतिभालाई मलजल गर्दै जानु पर्ने आग्रह गरे । साथै बिधार्थीहरुमा भएको अन्तर्निहित प्रतिभाहरुलाई बाहिर निकाल्न यस्ता प्रतियोगीताहरुले सहयोग गर्ने बताए ।


प्रतियोगितामा बेस्ट परफरमेन्स जनता मावि नडाहाकी अनिता कार्की, बेस्ट टेयालेन्ट धरान आदर्श बोर्डिङ माविका सुदर्शन ढुङ्गेल, मस्ट सिन्सियर सरस्वती माविकी बिपना मग्राति घोषित भए । मस्ट पङ्चुअल जडेजा मावि कालाबन्जारकी मुना कटुवाल, मस्ट एक्टिभ सरस्वती माविका दिनेश खरेल, मस्ट डिसिप्लिन नबोदय विद्या मन्दिरकी सोप्रीया राई घोषित हुनु भयो भने उहाँहरुले प्रमाणपत्र र प्लस टुमा ३० प्रतिशत छात्रवृत्ति प्राप्त गरेका छन । अन्तिम प्रतिस्पर्धा तथा समापनमा प्रमुख अतिथि शिक्षा मन्त्री अशोक राईले प्रतियोगीहरूलाई पुरस्कार प्रदान गरेका थिए । धरान –१३ का वडाध्यक्ष नेत्र प्रसाद काफ्ले, वडा १४ का अध्यक्ष कृष्ण प्रसाद लगायतले शुभकामना दिनु भएको थियो । प्रतियोगिताको निर्णायकहरूमा महेन्द्र क्याम्पसका उपप्राध्यापक राजेश विद्रोही, शहिद स्मृति माविका शिक्षक टङ्क प्रसाद भट्टराई रहेका थिए । जेठ २० गते भएको सेमिफाइनलबाट उत्कृष्ट १० जना फाइनलमा प्रवेश गरेका थिए ।

Previous Post

झापा र मोरङबाट लागूऔषध ब्राउनसुगर सहित दुईजना पक्राउ

Next Post

भोजपुमा भरुवा बन्दुक पड्किएर १ जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘यो मन त मेरो नेपाली’ को प्रचार प्रसार गर्न अमेरिकाबाट   नेपाल आइन नायिका

‘यो मन त मेरो नेपाली’ को प्रचार प्रसार गर्न अमेरिकाबाट नेपाल आइन नायिका

by हंगामा खबर
२०८२ असार ७ गते २२:४२ बजे प्रकाशित
0

‘एस.ई.ई. स्पिकर” पब्लिक चोइस अवार्ड प्रतियोगिता बुढासुब्बा मन्दिरमा

‘एस.ई.ई. स्पिकर” पब्लिक चोइस अवार्ड प्रतियोगिता बुढासुब्बा मन्दिरमा

by हंगामा खबर
२०८२ असार ७ गते २२:०९ बजे प्रकाशित
0

हिट चलचित्र प्रेमगीतका निर्देशक र नायकको सहकार्य, अब दर्शकहरुले लवस्टोरी चलचित्र हेर्न पाउने

हिट चलचित्र प्रेमगीतका निर्देशक र नायकको सहकार्य, अब दर्शकहरुले लवस्टोरी चलचित्र हेर्न पाउने

by हंगामा खबर
२०८२ असार ४ गते १८:१२ बजे प्रकाशित
0

चलचित्र “यो मन त मेरो नेपाली हो ” को अमेरिकामा विशेष प्रदर्शन, दर्शकहरुद्धारा खुलेरै प्रसंसा

चलचित्र “यो मन त मेरो नेपाली हो ” को अमेरिकामा विशेष प्रदर्शन, दर्शकहरुद्धारा खुलेरै प्रसंसा

by हंगामा खबर
२०८२ असार ४ गते ०९:५७ बजे प्रकाशित
0

पाँचौं संस्करणको ‘मिस एसईई इटहरी-२०८२’ को उपाधी श्रेयसी भट्टराईलाई

पाँचौं संस्करणको ‘मिस एसईई इटहरी-२०८२’ को उपाधी श्रेयसी भट्टराईलाई

by हंगामा खबर
२०८२ असार १ गते २२:४३ बजे प्रकाशित
0

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
error: Content is protected !!

Add New Playlist