१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले आसरा सुधार केन्द्र पानवारी धरानको निरीक्षण भ्रमण गरेका छन । केन्द्रको प्रमुख संरक्षक समेत रहनु भएका प्रनामनी ज्ञवालीले आज केन्द्रको अनुगमन तथा निरीक्षण गर्नु भई कार्यरत प्रहरी कर्मचारी तथा संचालक समितिका पदाधीकारीहरु र मनोपरामर्शदाताहरुसंग समेत आवश्यक छलफल तथा अन्तरकृया गरेका छन ।









सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।