Wednesday, April 22, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

सम्मान मिस लिम्बु २०७९ मा प्रदेश १ बाट १४ जना छानिए

हंगामा खबर by हंगामा खबर
२०७९ माघ २८ गते १८:१९ बजे प्रकाशित
in FEATURE, हंगामा विशेष
0
सम्मान मिस लिम्बु २०७९ मा प्रदेश १ बाट १४ जना छानिए
752
SHARES
Share on FacebookShare on Twitter

‘सम्मान मिस लिम्बु २०७९’ को प्रदेश १ को लागी धरान अडिशन शनिबार सम्पन्न भएकोछ । धरान १० स्थित चौठो रेस्टुरेन्ट बिबिक्यु एण्ड बार मा सम्पन्न अडिशन बाट प्रदेश एक का बिभिन्न जिल्ला ताप्लेजुङ झापा , मोरङ ,सुनसरी र धनकुटाबाट १४ जना प्रतियोगीहरु छानिएका हुन । धरान अडिशनका लागी निर्णायकमा मिस्टर धरान तथा युवा व्यवसायी दिनेश सिङगक ,चलचित्रकर्मी हाङ चेम्जोङ ,मिस लिम्बु सन्ध्या तुम्बाहाङ्फे , खेलाडी तथा कलाकार किशोर सम्बाहाम्फे , कोरियोग्राफर कला सुब्बा ,लिम्बु भाषाविद तथा कलाकार यासेली योङ्हाङ ,समाजसेवी तथा गायक पूर्ण लिम्बु , मोडल इक्सा मादेन , र कृष्ण सुब्बा रहेका थिए । धरान अडिशनबाट मूना चेम्जोङ् लिम्बु धनकुटा ,नीता लिम्बु तेह्रथुम , काजल सेलिङ् लिम्बु पाचथर , केञ्जल योङ्हाङ् पाचथर , अनुशा पार्घरी लिम्बु धनकुटा , नुमा कुरुम्बाङ् मोरङ, कृतिका चोङ्बाङ् लिम्बु ताप्लेजुङ्, भेनुमा पाहिम लिम्बु झापा, कृतिका इङ्नाम धनकुटा, उषा सिंगु लिम्बु पाचथर , बिपिका सेलिङ् लिम्बु पाचथर, तागेरा फुङ् नेम्बाङ् पाचथर , रोजा लिम्बु मादेन लिम्बु ताप्लेजुङ र ज्वाला कुरुम्बाङ् लिम्बु मोरङबाट रहेकाछन ।

लिम्बु समुदायमा आफ्नो भाषा लिपि,संस्कार्,संस्कृती,पहिचान्,मुन्धुम्,साहित्य,कला,गर गहना,भेष भुषा मौलिक बाजाहरु आज पश्चिमी संस्कार र राज्यले पनि चासो नदेखाएकोले पनि यस किसिमका समस्यालाई मध्य नजर राख्दै लिम्बु समुदाय भित्रका चेलीहरुलाई सौन्दर्य प्रतियोगिता मार्फत याक्थुङ युथ असोसिएसनले छैठौँ “सम्मान मिस लिम्बु २०७९ ” को आयोजना गरिएको प्रदेश एक संयोजक मिना सिङ्गकले बताउनु भयो । नेपालमा धेरै किसिमका सौन्दर्य प्रतियोगिता हुने गरेपनी मिस लिम्बु आफ्नो पहिचान , भाषा र संस्कृतिलाई जगेर्ना गर्दै नयाँ पिढीलाई सिकाउने उद्देश्यले फरक ढङ्गले आयोजना गरिएको सिङ्गकले बताउनु भयो ।  निर्णायकहरु

आज छनोट भएका १४ जना लाई काठमाण्डौ एक महिना सम्म पुर्व मिस नेपाल २०१० कि बिजेता सदीक्षा श्रेष्ठले कोरियोग्राफी गर्नेछिन,साथै पूर्व मिस नेपाल माल्भीका सुव्वा,सुविन लिम्बू, भाषाबिद यासेली योङहाङ,भाषाबिद,मुन्धुमबिद डी.बि.आङ्बुङ लगायत बिभिन्न पेशाका बिज्ञहरुले व्यक्तित्व विकासको तालिम प्रदान गर्ने सिङ्गकले जानकारी दिनुभयो । १६ वटा सब टाईटल रहने यस प्रतियोगितामा प्रतियोगिता विजेताले नगद ५० हजारसहित एउटा स्कुटर ,दोस्रो हुनेले १ लाख तथा तेस्रो हुनेले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगीताको फाइनल यही चैत्र ११ गते रास्ट्रीय नाच घर काठमाण्डौमा हुनेछ ।

ADVERTISEMENT

Previous Post

इनरुवा अस्पतालका ८ जना चिकित्सकहरुद्वारा राजीनामा

Next Post

सेउती बगरमा ४३ लाखमा ७५ हजार लिटरको ट्यांकी बन्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

by हंगामा खबर
२०८३ बैशाख ९ गते ०९:२९ बजे प्रकाशित
0

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

by हंगामा खबर
२०८३ बैशाख ८ गते १५:४५ बजे प्रकाशित
0

चलचित्र ‘मालती मंगले’को नयाँ गीतमा विजय र वर्षा किन नाचेनन ?

चलचित्र ‘मालती मंगले’को नयाँ गीतमा विजय र वर्षा किन नाचेनन ?

by हंगामा खबर
२०८३ बैशाख ७ गते १८:०६ बजे प्रकाशित
0

चलचित्र ‘लालीबजार’ को ट्रेलरमा ‘वादी’ महिलाहरुको कुुुप्रथा विरुद्धमा स्वस्तिमा खडका

चलचित्र ‘लालीबजार’ को ट्रेलरमा ‘वादी’ महिलाहरुको कुुुप्रथा विरुद्धमा स्वस्तिमा खडका

by हंगामा खबर
२०८३ बैशाख ७ गते १७:२९ बजे प्रकाशित
0

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

by हंगामा खबर
२०८३ बैशाख ३ गते १६:५० बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद विश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

 

 

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist