Thursday, February 19, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘गोर्खा वारीयर’ कोरियन कम्पनी मुभमेन्ट पिक्चर्स कर्पले ले किन्यो

७ वर्षसम्म युट्युबमा रिलिज नहुने तर हिन्दी संकरण भने ओटिटीमा रिलिज हुनेछ निर्देशक चाम्सले जानकारी दिए ।

हंगामा खबर by हंगामा खबर
२०८१ साउन १ गते १८:०२ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
‘गोर्खा वारीयर’ कोरियन कम्पनी मुभमेन्ट पिक्चर्स कर्पले ले किन्यो
62
SHARES
Share on FacebookShare on Twitter

एकपछी अर्को रेकर्ड राख्दै गत फागुन ११ गतेबाट प्रदर्सनमा आएको सफल चलचित्र ‘गोर्खा वारीयर’ लाई दक्षिण कोरियाको कोरियन कम्पनी मुभमेन्ट पिक्चर्स कर्पले किनेर कोरियन भाषामा प्रदर्शन गर्ने भएको छ । चलचित्र रिलिज ताका नै कोरियन कम्पनी सँग कुरा भैरहेको बताउदा आएका निर्देशक मिलन चाम्सले सामाजिक संजाल फेसबुक मार्फत ‘गोर्खा वारीयर’ बिक्री भएको आधिकारिक जानकारी दिएका छन । उनले ‘चलचित्र कुनै बिशेष भाषा ,देश र ठाउंको लागी हुदैन । यो सवैको लागी हुन्छ, यो संसारभरिको लागी हुन्छ ।यहि नविनसोचको साथ मैले परिकल्पना गरेको थिए चलचित्र “गोर्खा वारियर” आज त्यही सपनाको एक अंश पुरा भएको छ चलचित्र “गोर्खा वारियर” कोरियन भाषामा प्रर्दशन हुने खवरले उत्साहित छु 😍यो नेपाली चलचित्रक्षेत्रको लागी एक ऐतिहासिक दिन हुनेछ सबै सबैमा हार्दिक बधाई सहित धन्यवाद । भनेर सामाजिक संजालमा लेखेका छन । अव गोर्खा वारियर संसारभर प्रर्दशन हुनेछ यसको सुरुवात कोरियाबाट भएको’ जानकारी दिएका छन । गोर्खा वारीयर हिन्दी भाषामा समेत डबिङ गरेपनी हाललाई यसबारे जानकारी दिइएको छैन ।

दोस्रो विश्वयुद्ध अन्तर्गत मलायाको युद्धमा गोर्खा सैनिकले वीरताका साथ लडेर हासिल गरेको सफलतासँगै उनीहरूको सङ्घर्षको कथा बोल्ने ‘गोर्खा वारियर’ ले नेपालमा ३ स्थानमा भव्य रेडकार्पेट गरेको थियो । यही सिनेमाबाट डेब्यू गरेका रितेश चाम्सले १२औँ नेपाल अफ्रिका फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट नायकको अवार्ड समेत हात परेका छन । चलचित्रमा रितेशसँगै विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रेयर राई, बिरूप घले, सारा राईलगायतका कलाकारको अभिनय छ । यो चलचित्रलाई अमेरिकन कम्पनीले खरिद गरिसकेकाले ७ वर्षसम्म युट्युबमा रिलिज नहुने तर हिन्दी संकरण भने ओटिटीमा रिलिज हुनेछ निर्देशक चाम्सले जानकारी दिए ।

ADVERTISEMENT
Previous Post

‘खुस्मा’ को पहिलो गीत ‘खुशीका पल बटुलेर’ मा रोमान्टीक धीरज उपासना

Next Post

‘घरज्वाइँ’लाई धरानमा दर्शकको साथ,भन्छन दया मिरुनाको फोटो देखेर आयौ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा  १८ जना  छनोट

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा १८ जना छनोट

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १९:१७ बजे प्रकाशित
0

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १७:३३ बजे प्रकाशित
0

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते ०९:४९ बजे प्रकाशित
0

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

by हंगामा खबर
२०८२ फाल्गुन २ गते २०:०३ बजे प्रकाशित
0

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

by हंगामा खबर
२०८२ माघ २८ गते १९:३८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist