Tuesday, July 15, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘घरज्वाइँ’लाई धरानमा दर्शकको साथ,भन्छन दया मिरुनाको फोटो देखेर आयौ

गत असार २८ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘घरज्वाइँ’लाई पाचौ दिनमा पनि धराने दर्शकहरुले साथ दिएका छन ।

हंगामा खबर by हंगामा खबर
२०८१ साउन २ गते १३:०३ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
‘घरज्वाइँ’लाई धरानमा दर्शकको साथ,भन्छन दया मिरुनाको फोटो देखेर आयौ
56
SHARES
Share on FacebookShare on Twitter

गत असार २८ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘घरज्वाइँ’लाई पाचौ दिनमा पनि धराने दर्शकहरुले साथ दिएका छन । अरुदिन भन्दा मंगलबार बुधवार सिनेमाहलको टिकटमा छुट दिने भएपछी धरानका दर्शकहरु हलमा भरिभराउ हुने गर्छ । यसै क्रममा मंगलवार र बुधबारका शोजहरु प्राय हाउसफुल भएका छन । ‘घरज्वाइँ’ हेर्न आएका केही दर्शकहरुले भने आफुहरु दयाहाङ राई र मिरुना मगरको जोडी फोटो देखेर आएको बताए । आफु हरु दया मिरुनाको फ्यान भएकोले यो जोडीले खेलेको जुनसुकै फिल्म पनी हेर्ने बताए । अनिल बुढा मगर निर्देशित सिनेमा ‘घरज्वाइँ’ पाँचौँ दिनमा पनि उत्साहजनक रूपमा चलिरहेको छ ।देशभर उच्च शो र उच्च अकुपेन्सीसहित सिनेमा चलिरहेको वितरक रोहित कट्टेलले बताएका छन् । उनका अनुसार धेरै हल पाँचौँ दिन पनि हाउसफुल भएका छन् । समाजिक सञ्जाल फेसबुकमा उनले हाउफुल शोका तस्बिर सार्वजनिक गर्दै उनले खुसी साझा गरेका छन् ।

पाँचौँ दिनको भब्य खुसी बाँड्ने मौका दिनुभयो,’ निर्देशक अनिल बुढा मगर भन्छन्, ‘तपाईंहरूको मायालाई सीरमा राख्दै हाम्रो घरज्वाइँ टिम निकै आभारी छ ।’सिनेमाले दुई दिनमा १ करोड ५१ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको थियो । बक्सअफिसमा उत्कृष्ट व्यापार सुरु गरेको सिनेमाले पाँचौँ दिनसम्म पनि यसलाई निरन्तरता दिएको हो ।निर्माता जनक घर्ती मगरले पहिलो दिनदेखि मंगलबारसम्म दर्शकको उत्तिकै साथ मिलेको बताएका छन् । शुक्रबार र शनिबार इनिसियल व्यापार राम्रो गरेको सिनेमालाई दर्शकबाट वर्डअफ माउथ राम्रो पाएको जनकले बताएका छन् । वर्डअफ माउथकै कारण पाँचौँ दिन पनि हाउफुलका साथ सिनेमा चलेको उनले बताए ।

जीएम मुभिज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको सिनेमाको कथा निर्देशक अनिल आफैँले लेखेका हुन् । पटकथा तथा संवाद लेखनमा भने उनलाई विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।अनिल बुढा मगरको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमालाई जनक घर्ती मगरले निर्माण गरेका हुन् । सिनेमामा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।सिनेमाका गीतमा हर्क साउद र मनोज थापा मगरको शब्द तथा संगीत छ । कृष्ण भन्डारीले सम्पादन गर्ने सिनेमाको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो । एमएसएमले अष्ट्रेलियाले सिनेमाको विदेश प्रदर्शन अधिकार लिएको छ । नेपालमा सिनेमालाई आरआर फिल्मसले वितरण गरेको हो ।

Previous Post

‘गोर्खा वारीयर’ कोरियन कम्पनी मुभमेन्ट पिक्चर्स कर्पले ले किन्यो

Next Post

‘छक्कापञ्जा ५’ को छायांकन सकियो, असोज २४ गतेबाट रिलिज हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

स्वास्थ विमा कार्यक्रम  सेवा विपि प्रतिष्ठान धरानबाटै हुन्छ – स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ विमा कार्यक्रम सेवा विपि प्रतिष्ठान धरानबाटै हुन्छ – स्वास्थ्यमन्त्री पौडेल

by हंगामा खबर
२०८२ असार ३१ गते ११:५४ बजे प्रकाशित
0

चलचित्र जनै हराएको मान्छे को टिजरमा देखियो मिरुना र विजयको कारुणिक प्रेम कथा

चलचित्र जनै हराएको मान्छे को टिजरमा देखियो मिरुना र विजयको कारुणिक प्रेम कथा

by हंगामा खबर
२०८२ असार ३१ गते ११:०४ बजे प्रकाशित
0

मिलन चाम्सको अगामी प्रोजेक्ट ‘सुम्निमा’ मा अभिनेता कुन्साङ बम्जन अनुबन्ध

मिलन चाम्सको अगामी प्रोजेक्ट ‘सुम्निमा’ मा अभिनेता कुन्साङ बम्जन अनुबन्ध

by हंगामा खबर
२०८२ असार ३० गते १०:३८ बजे प्रकाशित
0

‘यो मन त मेरो नेपाली हो’ लाई दर्शकको साथ पाउदै, दमकमा कलाकारहको उपस्थितीले मख्ख दर्शक

‘यो मन त मेरो नेपाली हो’ लाई दर्शकको साथ पाउदै, दमकमा कलाकारहको उपस्थितीले मख्ख दर्शक

by हंगामा खबर
२०८२ असार ३० गते ०९:३० बजे प्रकाशित
0

टिजर र दुई गीत हिट  भएपछि  चलचित्र ‘मोहर’ को प्रचार बुटवलबाट सुरु

टिजर र दुई गीत हिट भएपछि चलचित्र ‘मोहर’ को प्रचार बुटवलबाट सुरु

by हंगामा खबर
२०८२ असार २९ गते १५:२१ बजे प्रकाशित
0

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist