Saturday, November 8, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

दर्शकहरुको बेग्र प्रतिक्षा समाप्त हुँदै ‘पूजार सार्की’ को ट्रेलर मंगलबार रिलिज हुने

टिजर र दुई वटा गीत रिलिज भैसकेको प्रतिक्षित चलचित्र 'पुजार सार्की' को ट्रेलर बैशाख २५ गते अर्थात भोली मंगलवार रिलिज हुनेभएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ बैशाख २४ गते १०:४३ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
दर्शकहरुको बेग्र प्रतिक्षा समाप्त हुँदै ‘पूजार सार्की’ को ट्रेलर मंगलबार रिलिज हुने
62
SHARES
Share on FacebookShare on Twitter

टिजर र दुई वटा गीत रिलिज भैसकेको प्रतिक्षित चलचित्र ‘पुजार सार्की’ को ट्रेलर बैशाख २५ गते अर्थात भोली मंगलवार रिलिज हुनेभएको छ । निर्माण टिम ले केही दिन अगाडी जेठ १० गते सम्मको सेड्युएल सार्वजनिक गरेको छ । दुई वटा गीत रिलिज भैसक्दा ट्रेलर ढिलो आएको भन्दै दर्शकहरु आक्रोसित समेत बनेका छन । यो आक्रोस हेर्दा दर्शकहरुले पूजार सार्कीको बेग्र प्रतिक्षा गरेको प्रस्ट हुन्छ । यही प्रतिक्षालाई समाप्त पार्दै निर्माण टिमले ट्रेलर रिलिज को तयारी गरेको छ ।

बर्ष ८१ को प्रतिक्षित चलचित्र ‘पुजार सार्की’ अर्को बर्ष अर्थात २०८१ को जेठ १० गते विश्वव्यापी रिलिज हुनेभएको छ । जेठ १० गते बिहीबार बुद्ध जयन्तीको दिन पारेर चलचित्र ‘पुजार सार्की’को रिलिज गरिने निर्माण टिमले जनाएको छ । चलचित्र नेपालसहित विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने निर्माण टिम जानकारी दियो । निर्माता र नेपाल तथा अन्तर्राष्ट्रिय वितरकको आपसी सल्लाह बमोजिमनै जेठ् १० गतेको तिमी तय गरिएको निर्माण टिमको भनाइ छ । विकास सुवेदीको लेखन रहेको फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय छ ।

• बैशाख १८ गते (दोस्रो गीत रिलिज)
• बैशाख २५ गते (ट्रेलर रिलिज)
• जेठ १ गते (तेस्रो गीत रिलिज)
• जेठ ८ गते (ग्राण्ड प्रिमियर)
• जेठ १० गते बिहीबार, बुद्ध जयन्तीको दिन (विश्वव्यापी प्रदर्शन)

ADVERTISEMENT
Previous Post

युवा अवस्थामा आएर वाल्यकाल सम्झदै युवाहरु, ‘सम्झ त्यो दिन’ को गज्जब भिडियो

Next Post

प्रकाशको डेव्यु निर्देशनमा ‘बसन्त’ निर्माण घोषणा, टिजरले ब्लकबस्टरको संकेत गर्‍यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘मन बिनाको धन’ को ट्रेलर रिलिज, अशोकको विगत देखि बर्तमान सम्मको जिवनयात्रा पर्दामा

‘मन बिनाको धन’ को ट्रेलर रिलिज, अशोकको विगत देखि बर्तमान सम्मको जिवनयात्रा पर्दामा

by हंगामा खबर
२०८२ कार्तिक १२ गते १६:०७ बजे प्रकाशित
0

‘जारी – २ सङ अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक, दया र मिरुनाको पारिवारीक खटपट उस्तै

‘जारी – २ सङ अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक, दया र मिरुनाको पारिवारीक खटपट उस्तै

by हंगामा खबर
२०८२ कार्तिक १० गते १७:३४ बजे प्रकाशित
0

चलचित्र ‘मन बिनाको धन’ को पोस्टर सार्वजनिक, प्रमुख पात्रहरु दुखित मुद्रामा

चलचित्र ‘मन बिनाको धन’ को पोस्टर सार्वजनिक, प्रमुख पात्रहरु दुखित मुद्रामा

by हंगामा खबर
२०८२ अशोज ३१ गते १०:०० बजे प्रकाशित
0

चलचित्र ‘सोल्टीनी’ का कलाकारहरुको उपस्थितीमा दमक र धरानमा देउसी कार्यक्रम हुने

चलचित्र ‘सोल्टीनी’ का कलाकारहरुको उपस्थितीमा दमक र धरानमा देउसी कार्यक्रम हुने

by हंगामा खबर
२०८२ अशोज ३१ गते ०९:१३ बजे प्रकाशित
0

‘कबड्डी – ५’ आफ्टर फाइनल म्याचको छायाँकन सुरु, विपिन कार्की र सिर्जना गुरुङ टिममा जोडिए

‘कबड्डी – ५’ आफ्टर फाइनल म्याचको छायाँकन सुरु, विपिन कार्की र सिर्जना गुरुङ टिममा जोडिए

by हंगामा खबर
२०८२ अशोज २८ गते १७:२२ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist