Friday, December 5, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

प्रकाशको डेव्यु निर्देशनमा ‘बसन्त’ निर्माण घोषणा, टिजरले ब्लकबस्टरको संकेत गर्‍यो

प्रकाश सपुतले निर्देशनमा डेव्यु गर्ने चलचित्र 'बसन्त' निर्माण घोषणा संगै टिजर रिलिज भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ बैशाख २४ गते ११:५४ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
प्रकाशको डेव्यु निर्देशनमा ‘बसन्त’ निर्माण घोषणा, टिजरले ब्लकबस्टरको संकेत गर्‍यो
43
SHARES
Share on FacebookShare on Twitter

बोल माया गीतबाट एका एक नेपाली कलाक्षेत्रमा चम्किएका परदेशी-२’ बाट अभिनयमा डेब्यु गरेका प्रकाश सपुतले निर्देशनमा डेव्यु गर्ने चलचित्र ‘बसन्त’ निर्माण घोषणा संगै टिजर रिलिज भएको छ । आइतबार चलचित्र निर्माण घोषणा कार्यक्रम फरक तरिकाले गरिएको थियो । सबैले गरिरहेको काम कुरालाई फरक तरिकाले गर्न रुचाउने प्रकाशले फिल्म निर्माण घोषणा पनि फरक तरिकाले गरे । सपुतकै लेखन निर्देशन र संगीत रहने फिल्म ‘बसन्त’ को निर्माण घोषणा टिजर प्रदर्शन गरेर गरिएको थियो । टिजरले फिल्मको कथा सार बताएको छ भने, मुख्य कलाकार निर्माता निर्देशक सहित क्रु टिमकै नाम सार्वजनिक गरेको छ । गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सिनेमालाई शुभकामना दिन प्रमुख अतिथिको रूपमा कार्यक्रममा आएका चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले गीतमार्फत् तीन करोड नेपालीको मन जितेका प्रकाशले सिनेमामार्फत पनि त्यस्तै लोकप्रियता कमाउने बताए । आफूले प्रकाशमा सिंगो सिनेमा उद्योगलाई बोकेर हिँड्ने क्षमता देखेको बताए । ५ मिनेटको भिडियोमा कथा भन्न सक्ने प्रकाशले सिनेमा पनि त्यस्तै क्षमता प्रस्तुत गर्नेमा आफू ढुक्क रहेको बताए ।

आउँदो वर्षको चैते दसैँको छेको पारेर रिलिज हुने सिनेमाको छायांकन भदौमा हुनेछ । कार्यक्रममा प्रकाशले आफ्नै जीवनको कथामा मिल्दोजुल्दो सिनेमा बनाउन लागेको जानकारी दिए । आफैँले देखेर भोगेको कथा सिनेमाको कथामा उतारेको उनको भनाइ छ ।सिनेमाका लागि धेरै विषय भए पनि सुरुमा आफ्नै विषय उठान गर्ने जमर्को गरेको उनले बताए । ‘यो भन्दा कमर्सियल सिनेमा बनाउँ भन्ने कुरा पनि आएको थियो । विषय पनि थिए । तर हरेक सर्जकले पहिला आफ्नै कथा भन्छ रे ।’ कार्यक्रममा उनले भने, ‘पहिला आफ्नै जीवनको कथा भनौँ अनि बाँकी कथा भनौँला भनेर मैले भोगेकै कथा सिनेमामा लेखेको छु ।’ सार्वजनिक टिजरमा केही संवादहरु निकै क्याची छन र मर्मस्पर्शी छन । मैले नै बनाएको अंखोरको पानी अलग्गै खान परेपछी ,मैले नै बनाएको पन्युले पस्केको भात अलग्गै पातमा खान परेपछी,मैलेनै हानेको घनको चोट मेरै जातले खान परेपछी,जस्ता संवादले जो कोहीको हृदय चसक्क छुन्छ । प्रकाशले नेपाली सङ्गेतिक क्षेत्रमा बोल माया, गलवन्दी,कुरा बुझ्न् पर्च,सकम्बरी, मुटु कटक्कै ,दोहोरी ब्याटल , दोहोरी ब्याटल २, फुटेका चुरा ,जाले रुमाल फाट्यो , बदला बरिलै , पिर र हालै प्रदर्शनरत चलचित्र बोक्सीको घर को गीत बुझिन मैले लगायत गीतहरु सर्वाधिक चर्चित छन । गीतको म्युजिक भिडियो मा नै केहीन केही मेसेज छोडेका प्रकाशको फिल्म बसन्तले निकै राम्रो सन्देश र मनोरन्जन दिनेमा ढुक्क हुन सकिन्छ ।

ADVERTISEMENT
Previous Post

दर्शकहरुको बेग्र प्रतिक्षा समाप्त हुँदै ‘पूजार सार्की’ को ट्रेलर मंगलबार रिलिज हुने

Next Post

गाउको परिवर्तनको बीचमा प्रगति, परम्परा, भावनाहरूको सम्बोधन, गाउ आएको बाटो टिजर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

by हंगामा खबर
२०८२ मंसिर १६ गते ०८:२६ बजे प्रकाशित
0

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

by हंगामा खबर
२०८२ मंसिर १२ गते ०९:१० बजे प्रकाशित
0

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

by हंगामा खबर
२०८२ मंसिर ५ गते १४:२४ बजे प्रकाशित
0

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

by हंगामा खबर
२०८२ मंसिर ४ गते १३:४७ बजे प्रकाशित
0

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

by हंगामा खबर
२०८२ मंसिर २ गते १६:२२ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist