Tuesday, April 21, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

प्रेम गीत – ३ ले पुर्वमा हङगामा मचाउदै , प्रदीप पुगे हलहलमा

हंगामा खबर by हंगामा खबर
२०७९ अशोज १७ गते ०९:२३ बजे प्रकाशित
in चलचित्र
0
प्रेम गीत – ३ ले पुर्वमा हङगामा मचाउदै , प्रदीप पुगे हलहलमा
55
SHARES
Share on FacebookShare on Twitter

नेपाल भारत हुँदै बिश्वव्यापी हङ्गामा मच्चाइरहेको प्रेम गीत -३ ले पूर्वमा झनै हङ्गमा मच्चाइ रहेको छ । पुर्वका मुख्य शहरहरु धरान , इटहरी बिराटनगर , दमक र बिर्तामोडको अधिकांस सिनेमाहलहरु हाउसफुलका साथ प्रेम गीत -३ चलिरहेको खबरले दर्शक सँग खुशी साट्न पूर्वका हलहरु भिजिटमा आएका नायक प्रदीप खडका ,निर्माता निर्देशक सन्तोष सेन लगायतको टिमले शनिबार र आईतवार दुईदिन लगाएर हल भिजिट गर्‍यो । सिनेमाहलहरुमा पुग्दा युवतीहरु प्रदीपलाई अङगालो हालेर रोएनै तर ९१ बर्षका वयोवृद्धले प्रदीपलाई आशिर्बाद दिनुभयो । बिराटनगरबाट सुरु भएको हल भिजिटको पहिलो दिनको यात्रा राती १२ बजे बिर्तामोड पुगेर सकिएको थियो ।

शनिवार बिराटनगरको दुई वटा हलहरु सेन्ट्रल मल्टिप्लेक्स , QFX भाटभटेनी , इटहरीको इलाइट सिनेमा , र दमक स्थित डि म्याक्समा पुगेका थिए । प्रदीप खडका पुर्व आउने थाहा पाएपछी दर्शकको मागलाई ध्यानमा राख्दै अन्तिम शो थपिएको थियो । प्रदीप सेन्ट्रल मल्टिप्लेक्स हल बिराटनगर पुग्दा भने ९१ बर्षका वयोवृद्धले प्रदीपलाई आशिर्बाद दिनुभयो । घरमा नातिनिले प्रेम गीत -३ को धेरै चर्चा गर्दै धेरै पुरानो पहिलेको कथा छ भनेको सुनेपछी हेर्ने उत्सुक जागेर अन्तिम शो हेर्न आएको बुवाले बताउनु भयो ।

शनिवारनै इटहरी स्थित इलाइट सिनेमाहलमा भने प्रदीप आउने कुरा थाहा पाएपछी दर्शकको माग अनुसार अन्तिम शो राखिएको संचालक नवराज केसीले बताउनु भयो । फिल्म छुटेको १ घण्टा सम्म दर्शकहरुले प्रतिक्षा गरेर बसेका थिए । इटहरी पछी कारीब रातीको ९:४५ मा टिम दमकको डि म्याक्समा पुग्दा हलमा खचाखच दर्शक देखियो । अघिल्लो ३ शो हाउसफुल चलेर अन्तिम शोमा पनि दर्शकहरु उत्तिकै उत्साहको साथ रहेको जानकारी पछी टिम दमक पुग्दा प्रदीप , सन्तोष ,प्रदीप सन्तोष भन्दै हुटिङ लागिरहेको थियो । पुर्वका दर्शकले यती धेरै माया दिदा आफु धेरै खुशी भएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिनुभयो । फिल्ममा दर्शकले धेरै खोजेको क्यारेक्टर अङगद अर्थात सन्तोष सेनलाई दर्शकले निकै रुचाएको र भूमिका छोटो महत्वपूर्ण तथा सस्पेन रहेको प्रतिकृया दिए । दर्शक प्रतिकृयालाई प्रेम गीत -४ मा आफ्नो भूमिका शशक्त आउने बताउनु भयो ।

ADVERTISEMENT

आईतवार बिर्तामोडको दुई हल बिर्तामोड QFX र पाथिभरा सिनेमा हलमा पनि टिम पुगेको थियो । QFX मा पुग्दा पहिलो शो का लागि दर्शक भेट्न गएको टिम दोश्रो शो का दर्शक सँग पनि भेटघाट गर्‍यो । पहिलो शो हेरेर निस्किएका युवती दर्शकहरुले प्रदीप देखेपछी बढी उत्साहित भएर रुदै चिच्याउदै आइ लव यु प्रदीप भनिरहेका थिए भने पुन दोस्रो शो हेर्नका लागी टिकट काटेर हल प्रबेश गरेक थिए । नेपालमा मात्र भारत र अन्य देशहरुमा पनि यती धेरै उत्साह त हाउस फुलका साथ फिल्म चलेकोमा आफु रहेको सेनले बताउनु भयो । बिर्तामोड सकेर टिम सिलिगुडी सिक्किम ,दार्जीलिङको हल भिजिट पछी सोमबार मुम्बई फर्किनेछ ।

https://www.youtube.com/watch?v=98gd5qTkDIc&t=4s

Tags: Prem Geet -3 Provience 1
Previous Post

केन्द्रमा १७ सिट पाएको नेकपा समाजवादीले प्रदेशमा कति पाउँछ ?

Next Post

निर्वाचन आयोगले मंसिर ४ गते हुने निर्वाचनमा उमेदवारले गर्न पाउने खर्चको सिमा तोक्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

by हंगामा खबर
२०८३ बैशाख ८ गते १५:४५ बजे प्रकाशित
0

चलचित्र ‘मालती मंगले’को नयाँ गीतमा विजय र वर्षा किन नाचेनन ?

चलचित्र ‘मालती मंगले’को नयाँ गीतमा विजय र वर्षा किन नाचेनन ?

by हंगामा खबर
२०८३ बैशाख ७ गते १८:०६ बजे प्रकाशित
0

चलचित्र ‘लालीबजार’ को ट्रेलरमा ‘वादी’ महिलाहरुको कुुुप्रथा विरुद्धमा स्वस्तिमा खडका

चलचित्र ‘लालीबजार’ को ट्रेलरमा ‘वादी’ महिलाहरुको कुुुप्रथा विरुद्धमा स्वस्तिमा खडका

by हंगामा खबर
२०८३ बैशाख ७ गते १७:२९ बजे प्रकाशित
0

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

by हंगामा खबर
२०८३ बैशाख ३ गते १६:५० बजे प्रकाशित
0

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

by हंगामा खबर
२०८३ बैशाख २ गते १६:५३ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद विश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

 

 

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist