राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिने निर्णय गरेकोछ । पार्टीका मन्त्रीहरु सरकारबाट बाहिरिएपनी सरकारलाई दिएको समर्थन भने कायमै राख्ने निर्णय समेत गरेकोछ । आईतवार पार्टीको केन्द्रिय बैठकले यस्तो निर्णय गरेको एक नेताले जानकारी दिए । स्रोतका अनुसार मन्त्रीहरुले आजै प्रधानमन्त्रीलाई राजीनामा बुझाउने तयारी गरेकाछन ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।