आर्थिक मन्दीले टाट पल्टेको श्रीलंकाले अक्टोबर महिनाको पहिलो सोमबार मनाइने विश्व वासस्थान दिवसका अवसरमा महत्वपूर्ण योजना अघी सारेकोछ । दिवसका अवसरमा निम्न आय भएका परिवारका लागि श्रीलङ्का सरकारले दुई हजार नयाँ आवास उपलब्ध गराउने श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेद्वारा हस्ताक्षेरित जारी बिज्ञप्तीमा उल्लेख छ । न्यून आय भएका परिवारलाई उनीहरूको आवश्यकताका बारेमा परामर्श गरी आवास एकाइ उपलब्ध गराउनु पर्ने बिज्ञप्तीमा उल्लेख छ ।





सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।