Thursday, January 22, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

कपुरीन्युज धरानकी पत्रकार रश्मी प्रधान नगद सहित सम्मानित

धरानबाट प्रकाशन हुने अनलाइन न्युज कपुरी न्युजकी संवाददाता रश्मी प्रधान नगद सहित समानित भएकिछिन ।

हंगामा खबर by हंगामा खबर
२०८१ पुस १५ गते १०:२३ बजे प्रकाशित
in Uncategorized
0
कपुरीन्युज धरानकी पत्रकार रश्मी प्रधान नगद सहित सम्मानित
45
SHARES
Share on FacebookShare on Twitter

धरानबाट प्रकाशन हुने अनलाइन न्युज कपुरी न्युजकी संवाददाता रश्मी प्रधान नगद सहित समानित भएकिछिन । धरान १५ मा रहेको हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले आफ्नो वार्षिकोत्सवको अवसरमा उनलाई नगद सहित सम्मान गरेको हो ।वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेश सभा सदस्य रमेशकुमार बस्नेतले उनलाई दोसल्ला ओढाई नगद र प्रमाण पत्रद्वारा सम्मान गरेका हुन ।समारोहमा २०८० सालको नर्सरी देखी कक्षा ११ सम्म वार्षिक परीक्षामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीहरू र खेलकुदमा उत्कृष्ट हाउसलाई पुरस्कार र प्रमाण-पत्र वितरण गरियो ।

प्रमुख अतिथी सांसद बस्नेतले निजी स्कुलहरूले शिक्षा क्षेत्रमा ठुलो योगदान पुर्‍याएको बताउँदै समुदायमा शिक्षाको प्रभाव छरेको बताए । समुदायसँग मिलेर निजी विद्यालयहरू अघि बढेकोले निजी विद्यालयप्रति अभिभावकहरू आकर्षित भएको उल्लेख गरे ।धरान-१५ का वडा अध्यक्ष नरेश इवारम, पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनक ऋषि राई, श्यामचोक युवा समाजका अध्यक्ष ललित योन्जन, श्यामचोक समाजका अध्यक्ष दिनेश रानामगर, लगायतले बिद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

 

ADVERTISEMENT
Previous Post

धरान ५ देउरालीका प्रेम श्रेष्ठले हिरो एक्स प्लस मोटरसाइकल जिते

Next Post

नेपाल उद्योग तथा व्यवसायी महासंघद्वारा नवनिर्वाचित धरानका पत्रकारहरुलाई बधाई तथा सम्मान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

२६ औ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको खेलतालिका सार्वजनिक

२६ औ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको खेलतालिका सार्वजनिक

by हंगामा खबर
२०८२ माघ ७ गते १९:२३ बजे प्रकाशित
0

‘कुमारी’को कन्सर्टमा करिब ७ हजार पोखरेली दर्शकहरुको मायाले मख्ख निर्देशक राउत

‘कुमारी’को कन्सर्टमा करिब ७ हजार पोखरेली दर्शकहरुको मायाले मख्ख निर्देशक राउत

by हंगामा खबर
२०८२ माघ ५ गते १७:४३ बजे प्रकाशित
0

फागुन १ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘शिवांश’ को गीत सार्वजनिक

फागुन १ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘शिवांश’ को गीत सार्वजनिक

by हंगामा खबर
२०८२ माघ ४ गते २२:१८ बजे प्रकाशित
0

मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन -२ अन्तर्गतको ट्यालेन्ट राउण्ड सम्पन्न

मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन -२ अन्तर्गतको ट्यालेन्ट राउण्ड सम्पन्न

by हंगामा खबर
२०८२ माघ ३ गते १७:३३ बजे प्रकाशित
0

चलचित्र ‘कुमारी’ को नेपालगन्जमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट सम्पन्न

चलचित्र ‘कुमारी’ को नेपालगन्जमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट सम्पन्न

by हंगामा खबर
२०८२ माघ ३ गते १७:१९ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist