Monday, February 16, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

नेपाल उद्योग तथा व्यवसायी महासंघद्वारा नवनिर्वाचित धरानका पत्रकारहरुलाई बधाई तथा सम्मान

नेपाल उद्योग तथा व्यवसायी महासंघद्वारा नेपाल पत्रकार महासंघ सुनसरीका नवनिर्वाचित धरान कार्यक्षेत्र बनाएर पत्रकारिता गर्ने पत्रकारहरुलाई सम्मान गरिएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ पुस १५ गते १०:५८ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
नेपाल उद्योग तथा व्यवसायी महासंघद्वारा नवनिर्वाचित धरानका पत्रकारहरुलाई  बधाई तथा सम्मान
59
SHARES
Share on FacebookShare on Twitter

नेपाल उद्योग तथा व्यवसायी महासंघद्वारा नेपाल पत्रकार महासंघ सुनसरीका नवनिर्वाचित धरान कार्यक्षेत्र बनाएर पत्रकारिता गर्ने पत्रकारहरुलाई सम्मान गरिएको छ । धरानलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका भरखरै सम्पन्न नेपाल पत्रकार महासंघको चुनावबाट निर्वाचित केन्द्रीय परिषद सदस्य, प्रदेश परिषद सदस्य तथा जिल्ला कार्यसमिती सदस्यहरुलाई बधाई तथा सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा, प्रदीप मेन्याङ्बो, गोपाल दाहाल, सोहन श्रेष्ठ,बिकास चाम्लिङ, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष सन्तोष काफ्ले, सदस्यहरु रोहित कुलुङ राई, बिनोद बिश्वकर्मा, नेपाल उद्योग तथा व्यवसायी महासंघ धरानका संयोजक शिवराज श्रेष्ठको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथी नेकपा एमालेबाट निर्वाचित कोशी प्रदेश सभा सदस्य बिजय कुमार राई बिशिष्ठ अतिथी कोशी प्रदेश सभा सदस्य यशोदा कायस्थ, निर्वाचित जनप्रतिनिधीहरु र बिभिन्न दलका नेताहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा धरानको कृषि उपज बजार व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित काजी गिरीलाई समेत समान गरिएको थियो । नव निर्वाचित अध्यक्ष गिरीलाई कृषी उपज बजारलाई व्यवस्थित र नमुना बजार बनाउन सुझावसमेत व्यवसायीहरुले दिएका थिए । कृषकहरुको उत्पादन विक्रि वितरणमा सहजता गर्न र विषादी परीक्षणमा ध्यान पुर्याउन व्यवसायीहरुले अध्यक्ष गिरीलाई सुझावसमेत दिए ।

ADVERTISEMENT

यसै गरी समानित पत्रकारहरुलाई नेपाली काङग्रेस धरान नगर सभापती श्याम पोखरेलले मेन स्ट्रीमका पत्रकारहरुको भूमिकालाई धरानका राजनीतिक दलहरुले नियालिरहेको बताए । उनले स्थानिय पत्रकारहरुको भूमिकामा धरानका राजनीतिक दलहरु सन्तुष्ट नरहेको भन्दै कलमको मसी सकिओस तर धरानको बेथिती को बारेमा लेखिरहन सुझाव दिए । उनले पत्रकारहरुको धर्म गलत लाई गलत सहि लाई सहि भन्दै स्थानिय सरकारलाई सदैव खवरदारी गरिरहन पर्नेमा जोड दिए ।

Previous Post

कपुरीन्युज धरानकी पत्रकार रश्मी प्रधान नगद सहित सम्मानित

Next Post

प्रदीप खडकाको ‘एक्टर: टेक वन’ अब माघ १६ गते शहिद दिवसको दिनबाट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा  १८ जना  छनोट

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा १८ जना छनोट

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १९:१७ बजे प्रकाशित
0

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १७:३३ बजे प्रकाशित
0

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते ०९:४९ बजे प्रकाशित
0

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

by हंगामा खबर
२०८२ फाल्गुन २ गते २०:०३ बजे प्रकाशित
0

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

by हंगामा खबर
२०८२ माघ २८ गते १९:३८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist