Thursday, December 7, 2023
HangamaKhabar
Advertisement
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

फेरी निर्णायक शक्तीमा प्रचण्ड , मिलेर जान देउवा र ओलिको प्रस्ताव

हंगामा खबर by हंगामा खबर
२०७९ मंसिर ८ गते २१:१२ बजे प्रकाशित
in FEATURE, राजनीति
0
फेरी निर्णायक शक्तीमा प्रचण्ड , मिलेर जान देउवा र ओलिको प्रस्ताव
60
SHARES
Share on FacebookShare on Twitter

मङ्सिर ४ गते सम्पन्न प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनको यतिबेला मत गणना जारी छ । तर देशका प्रमुख दलहरु नेपाली काङग्रेस , नेकपा एमाले तथा नेकपा माओवादी केन्द्र भने हाल सम्म यथास्थानमै रहेकाछन । अहिले नेपाली काङग्रेस पहिलो , नेकपा एमाले दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा मत परिणाम प्राप्त भएकोछ । यी तिनै पार्टीका अध्यक्षहरु निर्वाचित भै सकेकाछन । तिनै अध्यक्षहरु नेपाली काङग्रेसका सभापती तथा प्रधानमन्त्री शेरबहादुर देउवा , एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले एक अर्कालाई फोन मार्फत बधाई दिएकाछन । तर बिहीबार दिउँसो प्रचण्डलाई देउवा र ओलीको बेग्ला बेग्लै समयमा फोन गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

केपी कमरेडले सिएमलाई दिउँसो फोन गर्नुभयो , केपी कमरेडले विगतमा जे जस्तो भएपनि अब समीक्षा गरेर मिलेर जान प्रस्ताव गर्नुभयो’ प्रचण्डको सचिवालय स्रोतले भन्यो– ‘सिएमले गठबन्धनको नतिजा सबै आइसकेको छैन । त्यसपछि मात्रै कुरा गरौंला भन्नुभयो । यसैगरी प्रधानमन्त्री देउवा र प्रचण्डवीच समेत बधाई साटासाट भएको प्रचण्डको सचिवालयले जनाएको छ । चुनावको सबै नतिजा आएपछि गठबन्धनलाई अझ बलियो बनाएर लग्ने विषयमा प्रचण्ड र देउवाबीच कुराकानी भएको सचिवालयले जनाएको छ । यसरी ओली र देउवाको कल आएपछी फेरी पनि नयाँ सरकार बनाउनलाई प्रचण्ड नै निर्णयक शक्ती भनी स्पस्ट देखिएकोछ ।

Previous Post

झलनाथ खनालको क्षेत्र ईलाम क्षेत्र नमबर १ मा मतगणना सुचारु हुन सकेन

Next Post

भोजपुरमा पुर्व मुख्यमन्त्री राई पराजित , माओवादीका सुदन किराती बिजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर

धरानमा श्रमदानबाटै एयरपोर्ट बन्छ – मेयर साम्पाङ

धरानमा श्रमदानबाटै एयरपोर्ट बन्छ – मेयर साम्पाङ

by हंगामा खबर
२०८० मंसिर २१ गते १७:२८ बजे प्रकाशित
0

कानुनको पालना गर्न प्रतिबद्ध रहेको एनसेलको भनाइ

कानुनको पालना गर्न प्रतिबद्ध रहेको एनसेलको भनाइ

by हंगामा खबर
२०८० मंसिर २१ गते ०८:११ बजे प्रकाशित
0

अहिलेको पुस्ताको प्रेम देखाउने  ‘दुई कदम’ ट्रेलर

अहिलेको पुस्ताको प्रेम देखाउने ‘दुई कदम’ ट्रेलर

by हंगामा खबर
२०८० मंसिर २० गते १६:५७ बजे प्रकाशित
0

तामाङहरुको बिहेको मुख्य विधि ‘चारदाम’को ट्रेलर सार्वजनिक

तामाङहरुको बिहेको मुख्य विधि ‘चारदाम’को ट्रेलर सार्वजनिक

by हंगामा खबर
२०८० मंसिर १७ गते १५:४५ बजे प्रकाशित
0

‘जम्प’को स्याड भर्सन ‘फेरी फर्किन्छ’ रिलिज

‘जम्प’को स्याड भर्सन ‘फेरी फर्किन्छ’ रिलिज

by हंगामा खबर
२०८० मंसिर १५ गते १७:०९ बजे प्रकाशित
0

सुनसरीको धरान १५ बाट सञ्चालित यस हंगामा खबर हाल परीक्षण अवधिमा छ । यस अवधिमा प्रकाशित समाचार पढेर यहाँहरुले सल्लाह तथा सुझाव दिनसक्नुहुनेछ । हामी, हरेकदिन यहाँको सुझाव र हामीलाई प्राप्त प्रतिक्रियाका आधारमा यस पोर्टललाई परिष्कृत गर्दै लैजाने छौं ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल :
इमेल :

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist