प्रतिनिधि सभा सदस्यमा भोजपुरबाट नेकपा (माओवादी केन्द्र)का सुदन किराती विजयी भएका छन । सत्ता गठबन्धनका साझा उम्मेदवार किरातीले नेकपा (एमाले)का उम्मेदवार प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईलाई दुई हजार ३८५ मतले पराजित गरेर बिजयी भएका हुन । किरातीले २८ हजार ५७८ मत र राईले २६ हजार १९३ मत पाएका छन् । गठबन्धनको साझा उमेदवार प्रतिनिधि सभा सदस्य सुदन किराँती प्रदेश सभा सदस्य क राजेन्द्र कुमार राई र ख बिनोद बान्तवा बिजयी भएकाछन ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।