राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृह मन्त्री रबी लामिछाने अमेरिकि नागरिक रहेको सर्वोच्चले ठहर गरेकोछ । सर्वोच्च अदालत निर्णय संगै गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज भएको छ । लामिछानेको नागरिकता अवैध भएको ठहर गर्दै सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरिदिएको हो। नागरिकताका विषयया लामिछानेलाई विपक्षी बनाउदै रविराज बसौला र युवराज सफलसहितले मुद्दा दायर गरेका थिए ।







सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।