प्रदेश सभा सदस्यमा सुनसरी क्षेत्र नम्बर १ (क) बाट नेकपा एमालेका रमेश बस्नेत बिजयी भएकाछन । भर्खरै सम्पन्न प्रदेश सभाको मतपरिणाम अनुसार बस्नेत नेपाली काङग्रेसका महामन्त्री उमेश थापालाई पराजित गर्दै बिजयी भएका हुन । निर्वाचित सांसद बस्नेतले ११ हजार १०२ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी थापाले ९ हजार ७५२ मत प्राप्त गरेकाछन ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।