Monday, February 16, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

धरानको टेम्पोमा छुटेको आइफोन चालकले फर्काए

टेम्पोमा छुटेको एक्पल कम्पनीको आइफोन १४ प्रोम्याक्स मोबाइल टेम्पो चालकले सम्बन्धीत यात्रुलाई फर्काएकाछन् ।

हंगामा खबर by हंगामा खबर
२०८० माघ ३ गते १५:५८ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
धरानको टेम्पोमा छुटेको आइफोन चालकले फर्काए
79
SHARES
Share on FacebookShare on Twitter

टेम्पोमा छुटेको एक्पल कम्पनीको आइफोन १४ प्रोम्याक्स मोबाइल टेम्पो चालकले सम्बन्धीत यात्रुलाई फर्काएकाछन् ।
बुधबार धरान १३ स्थित जिरोपोइन्टबाट भानुचोक आउने क्रममा धरान १० निवासी सञ्चिता याक्खाको मोवाइल फिर्ता गरिएको हो । को १ ह ३०९४ नम्बरको टेम्पो चालक तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान उपमहानगर सचिव समेत रहेका विकेश श्रेष्ठले करिव २ लाख बराबरको उक्त मोवाइल फिर्ता गरेकाहुन् । संगठनले धरानको भानुचोकमा सञ्चालन गरेको सदस्यता विस्तार तथा नविकरणका लागि शिविर स्थलमा मोवाइल धनी याखालाई संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई र धरान वडा नम्बर २ का अध्यक्ष रमेश राईको रोहबरमा हस्तान्तरण गरिएको हो ।मोवाइल टेम्पोको सिटमा छुटेको रहेछ पछि थाहाभयो र फोन रिसिभ गरेर सम्बन्धीत व्यक्तलाई भानुचोकमै बोलाएर हस्तान्तरण गरिएको चालक विकेश श्रेष्ठले बताउनुभयो । मोवाइल ग्रहण गर्दै इमान्दार चालक भेटेकामा आफुलाई खुशी लागेको सञ्चिता याक्खाले बताउनुभयो ।

ADVERTISEMENT
Previous Post

मेयर साम्पाङले वीपी प्रतिष्ठानका भिसीको कार्यकक्षमा ताला लगाए

Next Post

गीत ‘मायालु’ : प्रेम, बिछोड र त्यसले निम्त्याएको पिडाको भाव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा  १८ जना  छनोट

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा १८ जना छनोट

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १९:१७ बजे प्रकाशित
0

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १७:३३ बजे प्रकाशित
0

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते ०९:४९ बजे प्रकाशित
0

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

by हंगामा खबर
२०८२ फाल्गुन २ गते २०:०३ बजे प्रकाशित
0

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

by हंगामा खबर
२०८२ माघ २८ गते १९:३८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist