प्राध्यापक डाक्टर सन्जिव कुमार शर्मा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपतिमा नियुक्त्त भएका छन । प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरी भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि शर्मालाई प्रतिष्ठानको प्रशासनिक कार्य गर्नेगरी जिम्मेवारी स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिए। शर्माले उपकुलपति र शिक्षाध्यक्ष दुवै पदको जिम्मेवारी बहन गर्नेछन्। उपकुलपति जिम्मेवारी पाएका शर्माले स्वास्थ्य मन्त्रालयले जिम्मेवारी इमान्दारिताका साथ निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।