Wednesday, April 22, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

प्रदेश १ का दलितहरु संगठित भएर आन्दोलन गर्ने

हंगामा खबर by हंगामा खबर
२०७९ माघ १५ गते १७:३८ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
प्रदेश १ का दलितहरु संगठित भएर आन्दोलन गर्ने
88
SHARES
Share on FacebookShare on Twitter

 

विभिन्न पार्टी तथा राजनैतिक दलका भातृ संगठनका दलितहरु एकैठाउ संगठित हुने भएकाछन । शनिबार प्रदेश १ स्तरीय संयुक्त्त दलित संयन्त्र प्रदेश एकको आयोजनामा इटहरीमा आयोजनामा संयन्त्रका संयोजक गोपाल लकान्द्रीको अध्यक्षता तथा दलित अधिकारकर्मी भविन्द्र बि क को संचालनमा सम्पन्न कार्यक्रममा प्रदेश १ का दलित अधिकारकर्मी तथा जनप्रतिनिधीहरुको उपस्थिती रहेको थियो । प्रदेश सरकारमा दलित समुदायको समानुपातिक प्रतिनिधित्व र दलित बिधयेक सम्वन्धी कार्यक्रममा बिभिन्न बक्त्ताहरुले बोलेका थिए । कार्यक्रमले बिशेष गरेर सरकारमा दलित समुदायको समानुपातिक प्रतिनिधित्व, दलित बिधयेक सयंत्रको विस्तार, आर्थिक व्यवस्थापन तथा स्थानीय सरकारको बजेट का बारेमा एजेण्डा गत छलफल गरि प्रदेश मुख्यमन्त्री, मन्त्री, दलका सचेतक संग वहस तथा छलफल एवम ध्यानाकर्षण गर्ने, दलित अगुवाहरु दलित उद्यमी तथा व्यवसायी, दलित जनप्रतिनिधिहरु विच अन्तरक्रिया कार्यकम आयोजना   गर्ने लगायतका कार्य योजना तयार गरिएको सयन्त्रका सदस्य भविन्द्र वि क ले जानकारी दिए ।


कार्यकममा दलित अधिकारकर्मी अगुवाहरुले दलितहरु एउटै साझा मञ्च मार्फत दलित आन्दोलन अगाडी वढाउने भएका छन । कार्यकममा उपस्थित दलित अगुवाहरुले दलित आन्दोलनलाई नयाँ शिराबाट अगाडी बढाउनुको विकल्प नरहेको बताएका छन । कार्यक्रमका बक्त्ताहरुले भर्खरै मात्र भएको संघीय तथा प्रदेश सरका गठन तथा सभामुख उप सभामुखको चयनमा दलहरुले दलितहरुलाई उपेक्षा गरेको आरोप लगाएकाछन । प्रदेश सरकारमा दलित समुदायको समानुपातिक प्रतिनिधित्व र दलित बिधयेक सम्वन्धी कार्यक्रम मा पुर्व प्रदेश सभा सदस्य उमीता बराइलीले दलित समुदाय प्रति दलहरुले गरिएको बेवास्ता प्रति आसचर्य व्यक्त गर्दै दलित आन्दोलनलाई अगाडी बढाउन दलितहरु संगठित भएर अगाडी जानु पर्ने कुरामा जोड दिइन।

ADVERTISEMENT

कार्यक्रमकी अतिथि प्रदेश सभा सासंद एवम नेकपा माओवादीकी नेतृ सपना परियारले प्रदेश सभामा दलित विद्ययेक लगायत दलित अधिकारबारे आफुले प्रदेश सभामा जोडदार कुरा उठाउने प्रतिवद्धता व्यक्त्त गरिन । यस्तै प्रदेश सभा सभासद कमला दर्नालले साझा रुपमा थालिएको दलित आन्दोलन प्रति आफनो हर सहयोग हुने प्रतिवद्धता व्यक्त गर्दै दलित बिधयेक को तयारी सरकारको काम कारवाहीहरु प्रति चनाखो भई दलितमैत्री बनाउन हर तरहले आफनो प्रयास हुने कुरामा आफु लाग्ने बताएकिछिन । मुक्ति समाज नेपालका प्रदेश उपाध्यक्ष लक्ष्मण दासले दलित समुदायको अधिकार प्राप्त गर्न एक जुट भएर लाग्न जोड दिए ।


प्रदेश स्तरका दलित अगुवाहरुको उपस्थीति रहेको कार्यक्रममा मुक्ति समाज नेपालकी केन्द्रीय सदस्य गोमा वि।क, नेपाल दलित मुक्ति मोर्चाका के। स दिपेश ल्वागुन, लोकेन्द्र गदाल, मुक्ति समाजकै सुनसरी जिल्ला अध्यक्ष दिनेश रसाइली, उपाध्यक्ष राम सिवा, धमेन्द्र पासवान, राम मोची तथा दलित अधिकारकर्मी भिम लकान्द्री, अमर बराइली, हरि दियाली वराह नगरपालकाका कार्यपालिका सदस्य रत्न रम्तेल, दलित महिला जन प्रतिनिधि तारा सुन्दास, दलित एकता समाजका अध्यक्ष डेडराज कोइराला, जसपा का सशि विश्वकर्मा, दलित मुक्ति मोर्चाका जिल्ला संयोजक राकेश वराइली, दलित अभियानका अध्यक्ष राम प्रसाद विश्वकर्मा आदि वक्ताहरुले कार्यक्रममा सम्वोधन गरेका थिए ।

Previous Post

धरानमा तीन महिने सिरिजङगा याक्थुङ लिपी प्रशिक्षण सुरु

Next Post

पशुपति प्रसाद २: भष्मे डन फूलपातीमा रिलिज हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

by हंगामा खबर
२०८३ बैशाख ९ गते ०९:२९ बजे प्रकाशित
0

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

by हंगामा खबर
२०८३ बैशाख ८ गते १५:४५ बजे प्रकाशित
0

चलचित्र ‘मालती मंगले’को नयाँ गीतमा विजय र वर्षा किन नाचेनन ?

चलचित्र ‘मालती मंगले’को नयाँ गीतमा विजय र वर्षा किन नाचेनन ?

by हंगामा खबर
२०८३ बैशाख ७ गते १८:०६ बजे प्रकाशित
0

चलचित्र ‘लालीबजार’ को ट्रेलरमा ‘वादी’ महिलाहरुको कुुुप्रथा विरुद्धमा स्वस्तिमा खडका

चलचित्र ‘लालीबजार’ को ट्रेलरमा ‘वादी’ महिलाहरुको कुुुप्रथा विरुद्धमा स्वस्तिमा खडका

by हंगामा खबर
२०८३ बैशाख ७ गते १७:२९ बजे प्रकाशित
0

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

by हंगामा खबर
२०८३ बैशाख ३ गते १६:५० बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद विश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

 

 

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist