Sunday, January 18, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

कलाकार रितेश जङ्गद्वारा पहलमानहरुलाई नगद प्रदान

हंगामा खबर by हंगामा खबर
२०७९ फाल्गुन १४ गते २२:२३ बजे प्रकाशित
in FEATURE, हंगामा विशेष
0
कलाकार रितेश जङ्गद्वारा पहलमानहरुलाई नगद  प्रदान
158
SHARES
Share on FacebookShare on Twitter

इटहरी निवासी  कलाकार तथा युवा व्यवसायी समाजसेवी रितेश जङ्ग खत्री पौडेलद्वारा इनरुवामा जारी इनरुवा उत्सव तथा चलचित्र महोत्सवमा भएको पहलमानहरु वीचको दोस्रो दिनको दंगल कुस्ती लडाईंमा सहभागी पहलमानहरुलाई नगद प्रदान गरेकाछन । इनरुवा उत्सव तथा चलचित्र महोत्सव का आयोजक नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का कार्यसमिती सदस्य समेत रहेका खत्रीले भारत र नेपालका पहलमान हरुले छुट्टै प्रकारको परम्परागत खेल कुस्तीखेल्न उत्सवमा आएकोले कुस्ती खेलप्रती समर्पित भएर लाग्न अझ हौसला मिलोस भन्ने हेतुले नगद पुरस्कार प्रदान गरेको बताए । कुस्तीको आज दोस्रो दिनमा कुस्ती खेल्ने रिङ्गमा खत्रीकै पूजाबाट सुरुवात भएको थियो । खत्री कलाकारिता सँगै समाज सेवामा निकै सकृय भएर लागेकाछन । नगद हस्तान्तरण पछी आफ्नो कार्य व्यसतताका कारण चलचित्र सम्बन्धी हरेक कार्यक्रममा भौतिक उपस्थिती जनाउन नसकेपनी आफुले सक्ने र पाएको जिम्मेवारी निभाउने कोसिस सधैं रहने उनले बताए ।

 

ADVERTISEMENT


भारतको बिहार र नेपालको तराइ क्षेत्रमा धेरै चर्चित खेल मध्ये पर्ने कुस्ती खेल इनरुवामा भने पहिलो पटक खेलाइएको मेला संयोजक नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधानले जानकारी दिए । उनका अनुसार कुस्ती प्रतियोगीतामा नेपाल र भारतका चर्चित पहलमानहरुको उपस्थित रहेको छ । कुस्ती बाजे तीन सम्म अर्थात फागुन १५ गते सम्म चल्ने छ । इनरुवा उत्सव चलचित्र महोत्सव २०७९ नाम दिएको महोत्सवमा चलचित्र गतिबिधी सँगै बिभिन्न प्रकारका खेल साथइ प्रतियोगीता हरु भईरहेको छ। सम्पूर्ण कार्यक्रमको प्याकेजको रुपमा लिएको उत्सवमा , हरेक साझ नेपाली तथा भोजपुरी स्टार हरुले साङ्गेतिक प्रस्तुती दिरहेकाछन ।

Previous Post

धरान एक्स्पोमा आजको आकर्षण आस्था राउत

Next Post

फागुन १७ गतेबाट धरानमा नाटक ‘कुमार मामा’ मञ्चन हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन -२ अन्तर्गतको ट्यालेन्ट राउण्ड सम्पन्न

मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन -२ अन्तर्गतको ट्यालेन्ट राउण्ड सम्पन्न

by हंगामा खबर
२०८२ माघ ३ गते १७:३३ बजे प्रकाशित
0

चलचित्र ‘कुमारी’ को नेपालगन्जमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट सम्पन्न

चलचित्र ‘कुमारी’ को नेपालगन्जमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट सम्पन्न

by हंगामा खबर
२०८२ माघ ३ गते १७:१९ बजे प्रकाशित
0

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

by हंगामा खबर
२०८२ पुस २९ गते १६:५८ बजे प्रकाशित
0

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

by हंगामा खबर
२०८२ पुस २८ गते १५:०० बजे प्रकाशित
0

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

by हंगामा खबर
२०८२ पुस २६ गते ०९:१५ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist