Friday, March 31, 2023
HangamaKhabar
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

“सम्मान मिस लिम्बु २०७९”को आवेदन फारम खुल्ला

हंगामा खबर by हंगामा खबर
२०७९ माघ १४ गते ०८:२८ बजे प्रकाशित
in FEATURE, हंगामा विशेष
0
“सम्मान मिस लिम्बु २०७९”को आवेदन फारम खुल्ला
125
SHARES
Share on FacebookShare on Twitter

“सम्मान मिस लिम्बु २०७९”को आवेदन फारम खुल्ला भएकोछ । ‘सम्मान मिस लिम्बू’को छैटौँ संस्करण हो ।
बौद्धिक विकास र सौन्दर्य पहिचान र संस्कृती भन्ने मुल नारा सहित यसै वर्षको चैत ११ गते मिस लिम्बु सिसागेन याक्थुङ्मा २०७९ को छैटौँ संस्करण काठमाडौंमा हुने भएकोछ । लिम्बु समुदायमा आफ्नो भाषा ,लिपि,संस्कार्,संस्कृती,पहिचान्,मुन्धुम्,साहित्य,कला,गर गहना,भेष भुषा मौलिक बाजाहरु आज पश्चिमी संस्कार र राज्यले पनि चासो नदेखाएकोले पनि यस किसिमका समस्यालाई मध्य नजर राख्दै लिम्बु समुदाय भित्रका चेलीहरुलाई सौन्दर्य प्रतियोगिता मार्फत याक्थुङ युथ असोसिएसनले छैठौँ “सम्मान मिस लिम्बु २०७९ ” को तयारी गरेको आयोजकले जनाएकोछ । अन्य सौन्दर्य प्रतियोगिता भन्दा फरक ढङ्गले आयोजना गर्न तयारी रहेको आयोजकले जनाएकोछ ।

प्रतियोगितामा विश्वका बिभिन्न ठाउमा छरिएर रहेका लिम्बुहरुको बिचमा हुनेछ । नेपाल्,हङकङ्,युके,सिक्किम्,दार्जीलिङ र आसामका लिम्बुनि चेलीहरुको सहभागिता रहने जानकारी गराइेकोछ । ३० जना लिम्बु महिलाहर्को प्रतिस्पर्धा रहने यस प्रतियोगितामा साम्याङ्फुङ्,सिरबन्दि,कन्ठा,मेख्लि,चन्द्रहार्,ढाकाको सारीमा प्रस्तुत हुनेछन। प्रतियोगीतामा १७ देखी २६ बर्ष,एसइइ उतिर्ण गरेको र ५.२ हाईट भएकाहरुले सहभागी जनाउन पाउनेछन । यस प्रतियोगितालाई पुर्व मिस नेपाल २०१० कि बिजेता सदीक्षा श्रेष्ठले कोरियोग्राफी गर्नेछिन,साथै पूर्व मिस नेपाल माल्भीका सुव्वा,सुविन लिम्बू, भाषाबिद यासेली योङहाङ,भाषाबिद,मुन्धुमबिद डी.बि.आङ्बुङ लगायत बिभिन्न पेशाका बिज्ञहरुले व्यक्तित्व विकासको तालिम प्रदान गर्नेछन्।

 

प्रतियोगिताको अडिशन धरानमा मिति २०७९ साल माघ २८ गते तथा काठमाडौंमा फागुन ६ गते हुनेछ। राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न हुने प्रतियोगिताको प्रत्यक्ष प्रसारण राष्ट्रिय टेलिभिजन तथा अनलाइन मार्फत हुने आयोजकले जनाएकोछ । १६ वटा सब टाईटल रहने यस प्रतियोगितामा प्रतियोगिता विजेताले नगद ५० हजारसहित एउटा स्कुटर ,दोस्रो हुनेले १ लाख तथा तेस्रो हुनेले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् ।

 

Previous Post

मेची राजमार्ग को कारण फुङलिङ बजारवासी आन्दोलित

Next Post

धरानमा तीन महिने सिरिजङगा याक्थुङ लिपी प्रशिक्षण सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर

नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण

नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण

by हंगामा खबर
२०७९ चैत्र १७ गते १९:३८ बजे प्रकाशित
0

चलचित्र “चित्रा” को निर्माण घोसणा

चलचित्र “चित्रा” को निर्माण घोसणा

by हंगामा खबर
२०७९ चैत्र १७ गते १८:४१ बजे प्रकाशित
0

सातौ संस्करणको बिराट गोल्डकपको उपाधि विराटनगर सिटीलाई

सातौ संस्करणको बिराट गोल्डकपको उपाधि विराटनगर सिटीलाई

by हंगामा खबर
२०७९ चैत्र १७ गते ०९:१७ बजे प्रकाशित
0

लागुऔषध ब्राउनसगुर सहित झापाबाट २ जना पक्राउ

लागुऔषध ब्राउनसगुर सहित झापाबाट २ जना पक्राउ

by हंगामा खबर
२०७९ चैत्र १५ गते १७:५१ बजे प्रकाशित
0

विराटनगरमा भएको प्रर्दशनको क्रममा झडप ,१३ जना घाइते

विराटनगरमा भएको प्रर्दशनको क्रममा झडप ,१३ जना घाइते

by हंगामा खबर
२०७९ चैत्र १४ गते १८:३१ बजे प्रकाशित
0

सुनसरीको धरान १५ बाट सञ्चालित यस हंगामा खबर हाल परीक्षण अवधिमा छ । यस अवधिमा प्रकाशित समाचार पढेर यहाँहरुले सल्लाह तथा सुझाव दिनसक्नुहुनेछ । हामी, हरेकदिन यहाँको सुझाव र हामीलाई प्राप्त प्रतिक्रियाका आधारमा यस पोर्टललाई परिष्कृत गर्दै लैजाने छौं ।

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist