Thursday, December 4, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘सिटी अफ वार’ को पोस्टर सार्वजनिक, चलचित्रको बिशेष प्रदर्शन चैत्र २ र ३ गते

धरानकै परिवेशलाई मुख्य बिषयबस्तु बनाइएको चलचित्र 'सिटी अफ वार' युद्दको शहरको अफिसियल पोस्टर सार्वजनिक भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ फाल्गुन १७ गते ०८:५६ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
‘सिटी अफ वार’ को पोस्टर सार्वजनिक, चलचित्रको बिशेष प्रदर्शन चैत्र २ र ३ गते
105
SHARES
Share on FacebookShare on Twitter

धरानकै परिवेशलाई मुख्य बिषयबस्तु बनाइएको चलचित्र ‘सिटी अफ वार’ युद्दको शहरको अफिसियल पोस्टर सार्वजनिक भएको छ । पुर्वाञ्चल फिल्म एकेडेमी धरानको ब्यानर र याक्थुङ चलचित्रकर्मी संघ केन्द्रको सहकार्य, बिजय सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘सिटी अफ वार’ को पोस्टर सार्वजनिक संगै बिशेष प्रदर्शनको लागी पनि मिती तोकिएको छ । बिशेष प्रदर्शन चैत्र २ र ३ गते हुने चलचित्रका लेखक तथा निर्देशक बिजय सुब्बाले जानकारी दिए ।

बिशेषगरी धरानका किशोर, किशोरी र युवायुवतीहरु लागुुऔषध र कुलतमा फसेपछीको अवस्थालाई चलचित्रले प्रस्तुत गरिएको सुब्बाले बताए । कुनै बेला धरानमा धेरै मात्रामा लागुुऔषधको प्रयोग र कारोवारीहरुले अशान्त बनाएको बिषय समाबेश छ । धरानलाई हेर्ने नकरात्मक दृष्टिलाई चिर्ने प्रयास चलचित्रले गर्ने सुब्बाको दावी छ ।

ADVERTISEMENT

करिव एक महिनाको छायांकन सेड्युल सकेर निर्माण सम्पन्न गरेको चलचित्रको पोस्ट प्रोडक्सनको काम पनि सकिएको सह- निर्देशक सुरेन्द्र भुजेलले जानकारी दिए । पहिलो दिन चैत्र २ गते चलचित्रकर्मी तथा पत्रकारहरु बिच प्रदर्शन गरिने र दोस्रो दिन चैत्र ३ गते सम्पूर्ण दर्शकहरुको लागी प्रदर्शनको तयारी रहेको भुजेलले जानकारी दिए । चलचित्र धरान १५ स्थित मेन्याङ्बो कल्याणकारी भवन भित्र प्रदर्शन हुने छ ।

करिब पौने दुई घण्टाको चलचित्रमा तिरज लिम्बुको दुई वटा र बिजय वाम्बुले राईको एक वटा गरी जम्मा ३ वटा गीत समाबेश गरिएको छ । चलचित्रमा जोसेफ लिम्बु,रोजनी तेयोङ, तेज मेन्याङ्वो, तिरज लिम्बु ,सोमा राई, समृद्धि लिम्बु, प्रशान्त राई,नुमा नेयोङ, नबिन मेन्याङ्बो, नबिन पराजुली, सुरेन्द्र भुजेल, दिलु सुब्बा, उदय सुब्बा कुरुम्बाङ,लगायतको अभिनय रहेको चलचित्रलाई मणी कुमार लिम्बुले छायांकन गरिरहेका छन । चलचित्रको द्वन्द निर्देशन मिलन तामाङले गरेका छन ।

Previous Post

चलचित्र ‘अन्जिला’ ट्रेलर रिलिज, फुटबलमा जस्तै अभिनयमा पनि अब्बल अन्जिला

Next Post

सुर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको उपाधि तोरणलाई , निरज एक स्ट्रोकले पराजित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

by हंगामा खबर
२०८२ मंसिर १६ गते ०८:२६ बजे प्रकाशित
0

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

by हंगामा खबर
२०८२ मंसिर १२ गते ०९:१० बजे प्रकाशित
0

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

by हंगामा खबर
२०८२ मंसिर ५ गते १४:२४ बजे प्रकाशित
0

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

by हंगामा खबर
२०८२ मंसिर ४ गते १३:४७ बजे प्रकाशित
0

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

by हंगामा खबर
२०८२ मंसिर २ गते १६:२२ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist