Monday, June 23, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

प्रतिक्षित चलचित्र ‘केटी हराएको सुचना’ को अग्रीम बुकिङ खुल्यो

३२ वर्षअघि चर्चित डकु-ड्रामा ‘उजेली’ र चर्चित कार्टुन मुमिन निर्देशन गरेका दीपेन्द्र गौचनको निर्माण र निर्देशन् रहेको चलचित्र ‘मिसिङ : केटी हराएको सुचनाको अग्रीम बुकिङ खुलेको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ माघ ७ गते १८:४० बजे प्रकाशित
in FEATURE, चलचित्र
0
प्रतिक्षित चलचित्र ‘केटी हराएको सुचना’ को अग्रीम बुकिङ खुल्यो
40
SHARES
Share on FacebookShare on Twitter

३२ वर्षअघि चर्चित डकु-ड्रामा ‘उजेली’ र चर्चित कार्टुन मुमिन निर्देशन गरेका दीपेन्द्र गौचनको निर्माण र निर्देशन् रहेको चलचित्र ‘मिसिङ : केटी हराएको सुचनाको अग्रीम बुकिङ खुलेको छ । यही माघ ११ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको प्रतिक्षा दर्शकहरुमा व्यग्र छ । टिजर गीत र ट्रेलर झनै दर्शकहरुको प्रतिक्षा बढेको चलचित्रको दोस्रो ट्रेलरले झनै कौतुहलता बढाएको छ । क्यूएफएक्सका सञ्चालक नकिम उद्दिनको निर्माणमा बनेको यो फिल्मले पहिलो दिनमै राम्रो व्यापार गर्ने अपेक्षा निर्माण टिमले जनाएको छ ।

सामाजिक सञ्जालमा डेटिङ एप भेटिएका नाजिर र सृष्टिको प्रेमिल यात्रालाई गज्जबले प्रस्तुत गरिएको छ । ट्रेलर बुझ्न सजिलो होस् भन्ने हेतुले पनि कलाकार बुद्दी तमाङको न्यारेशनले झन कौतुहलता जगाएको छ । चलचित्रमा नजिर र सृष्टिको प्रेम सम्बन्ध उतार चढावलाई निर्देशकले गज्जबले प्रस्तुत गरेका छन ।

इटहरी, विराटनगर र विर्तामोडमा रहेको क्यूएफएक्स चेनको ३ ओटा हलले ११ शो दिएको छ । इटहरीको क्यूएफएक्स सिनेफ्लेक्सले ४ शो, विराटनगरको भाटभटेनीमा रहेको क्यूएफएक्स ३ शो र विर्तामोडमा रहेको क्यूएफएक्सले ४ शो दिएको छ । क्यूएफएक्स बाहेक कोशी प्रदेशको विर्तामोडमा रहेको पाथिभरा सिनेप्लाजाले मात्र हाललाई अग्रिम टिकट बुकिङ खुलाएको छ । यो हलले केटि हराएको सूचना लाई ३ शो दिएको छ । ट्रेलरले पहाडी र मधेशीबीचको मेलमिलापको कथा खोज्दै दुई फरक समुदायका पात्रहरूको यात्रामा आइपर्ने चुनौती र उतारचढावलाई केन्द्रमा राखेको छ ।

फिल्ममा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको समेत अभिनय रहेको छ । नाम सुन्दा चलचित्र को कथा सजिलै अनुमान लगाउन सकिएपनी सोचे जस्तो सजिलै कथा बस्तु गरिएको छैन । चलचित्रको सस्पेन्स पाटो निकै उत्कृष्ट छ ।

Previous Post

धरानमा पानी हाहाकारको संकेत, खानेपानी बोर्ड अध्यक्ष मेयर आँफै सडकमा

Next Post

‘धरान एक्स्पो–२०८१’ को आज अन्तिम दिन, समापनमा मुख्यमन्त्री कार्की आउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘यो मन त मेरो नेपाली’ को प्रचार प्रसार गर्न अमेरिकाबाट   नेपाल आइन नायिका

‘यो मन त मेरो नेपाली’ को प्रचार प्रसार गर्न अमेरिकाबाट नेपाल आइन नायिका

by हंगामा खबर
२०८२ असार ७ गते २२:४२ बजे प्रकाशित
0

‘एस.ई.ई. स्पिकर” पब्लिक चोइस अवार्ड प्रतियोगिता बुढासुब्बा मन्दिरमा

‘एस.ई.ई. स्पिकर” पब्लिक चोइस अवार्ड प्रतियोगिता बुढासुब्बा मन्दिरमा

by हंगामा खबर
२०८२ असार ७ गते २२:०९ बजे प्रकाशित
0

हिट चलचित्र प्रेमगीतका निर्देशक र नायकको सहकार्य, अब दर्शकहरुले लवस्टोरी चलचित्र हेर्न पाउने

हिट चलचित्र प्रेमगीतका निर्देशक र नायकको सहकार्य, अब दर्शकहरुले लवस्टोरी चलचित्र हेर्न पाउने

by हंगामा खबर
२०८२ असार ४ गते १८:१२ बजे प्रकाशित
0

चलचित्र “यो मन त मेरो नेपाली हो ” को अमेरिकामा विशेष प्रदर्शन, दर्शकहरुद्धारा खुलेरै प्रसंसा

चलचित्र “यो मन त मेरो नेपाली हो ” को अमेरिकामा विशेष प्रदर्शन, दर्शकहरुद्धारा खुलेरै प्रसंसा

by हंगामा खबर
२०८२ असार ४ गते ०९:५७ बजे प्रकाशित
0

पाँचौं संस्करणको ‘मिस एसईई इटहरी-२०८२’ को उपाधी श्रेयसी भट्टराईलाई

पाँचौं संस्करणको ‘मिस एसईई इटहरी-२०८२’ को उपाधी श्रेयसी भट्टराईलाई

by हंगामा खबर
२०८२ असार १ गते २२:४३ बजे प्रकाशित
0

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
error: Content is protected !!

Add New Playlist