Saturday, November 1, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘धरान एक्स्पो–२०८१’ को आज अन्तिम दिन, समापनमा मुख्यमन्त्री कार्की आउने

बिगत ३ बर्षदेखी धरानमा आयोजना हुँदै आएको धरान एक्स्पो तेस्रो धरान एक्स्पो -२०८१ को आज अन्तिम दिन रहेको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ माघ ८ गते ११:२५ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
‘धरान एक्स्पो–२०८१’ को आज अन्तिम दिन, समापनमा मुख्यमन्त्री कार्की आउने
41
SHARES
Share on FacebookShare on Twitter

बिगत ३ बर्षदेखी धरानमा आयोजना हुँदै आएको धरान एक्स्पो तेस्रो धरान एक्स्पो -२०८१ को आज अन्तिम दिन रहेको छ । पौष २५ गतेदेखी माघ ५ गतेसम्मको लागी एक्स्पोको समय तोकिएपनी स्थानीयहरुले एक्स्पो को समयवधी बढाउन अनुरोध गरेपछी आयोजक सुनसरी उधोग वाणिज्य संघले तीन दिन थपेर माघ ९ गतेसम्मको लागी तोकेको थियो । थप गरिएको समयको अन्तिम दिन आज पौष ८ गते समापनको प्रमुख अतिथी कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की आउने आयोजक सुनसरी उधोग वाणिज्य संघले जनाएको छ । धरान एक्सपो–२०८१ अन्तर्गत आयोजित कृषि र पर्यटनसम्बन्धी दुई महत्त्वपूर्ण गोष्ठीहरू सफलतापूर्वक सम्पन्न भएका छन्। यी गोष्ठीहरूले स्थानीय उत्पादनलाई व्यवसायिक बनाउन, पर्यटन प्रवर्द्धनमा नयाँ दृष्टिकोण ल्याउन, र नवीनतम प्रविधिहरूको प्रयोगबारे जानकारी दिन महत्त्वपूर्ण भूमिका खेलेका छन्।

आज अन्तिम दिन, माघ ८ गते सबैभन्दा प्रतीक्षित ब्याण्ड कुमा सागरको प्रस्तुति हुनेछ।धरान एक्सपोले व्यापार, मनोरञ्जन र सांस्कृतिक प्रस्तुतिहरूको माध्यमबाट स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै दर्शक र ग्राहकहरूको मन जित्न सफल भएको छ। आयोजकका अनुसार, यो निर्णयले व्यवसायीलाई थप व्यापारिक सम्भावना दिनुका साथै दर्शकहरूलाई अझ मनोरञ्जनात्मक अनुभव प्रदान गर्नेछ। बिगत ३ बर्षदेखी आयोजना गर्दै आएको एक्स्पो ह्याङगर भित्र आयोजना गर्दै आएको छ ।

यस पटकको एक्स्पोमा पनि डोम हेंगरमा निर्मित करिब १४५ स्टलहरु रहने आयोजकले जानकारी दिएको छ। आयोजकका अनुसार डोम भित्र संवेदनशील वस्तुहरूको करिब १०० वटा स्टलहरु अर बाहिर थप अन्य स्टलहरू रहेका छन ।अतिथि प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री रेवती रमण भण्डारी रहनेछन्। साथै, प्रदेशका अन्य विशिष्ट व्यक्तित्वहरू, स्थानीय जनप्रतिनिधिहरू, व्यवसायी, सुरक्षाकर्मी, र समाजका विभिन्न क्षेत्रका अगुवाहरूको उपस्थिति रहनेछ।आयोजकका अनुसार, यसपटकको एक्स्पोले १० करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको अनुमान गरिएको छ। एक्स्पोले व्यापारिक गतिविधिसँगै स्थानीय उत्पादन र संस्कृति प्रवर्द्धनमा पनि महत्वपूर्ण भूमिका खेलेको छ।

ADVERTISEMENT
Previous Post

प्रतिक्षित चलचित्र ‘केटी हराएको सुचना’ को अग्रीम बुकिङ खुल्यो

Next Post

चलचित्र ‘अञ्जिला’ को धरानमा ग्राण्ड प्रिमियर शो हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘मन बिनाको धन’ को ट्रेलर रिलिज, अशोकको विगत देखि बर्तमान सम्मको जिवनयात्रा पर्दामा

‘मन बिनाको धन’ को ट्रेलर रिलिज, अशोकको विगत देखि बर्तमान सम्मको जिवनयात्रा पर्दामा

by हंगामा खबर
२०८२ कार्तिक १२ गते १६:०७ बजे प्रकाशित
0

‘जारी – २ सङ अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक, दया र मिरुनाको पारिवारीक खटपट उस्तै

‘जारी – २ सङ अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक, दया र मिरुनाको पारिवारीक खटपट उस्तै

by हंगामा खबर
२०८२ कार्तिक १० गते १७:३४ बजे प्रकाशित
0

चलचित्र ‘मन बिनाको धन’ को पोस्टर सार्वजनिक, प्रमुख पात्रहरु दुखित मुद्रामा

चलचित्र ‘मन बिनाको धन’ को पोस्टर सार्वजनिक, प्रमुख पात्रहरु दुखित मुद्रामा

by हंगामा खबर
२०८२ अशोज ३१ गते १०:०० बजे प्रकाशित
0

चलचित्र ‘सोल्टीनी’ का कलाकारहरुको उपस्थितीमा दमक र धरानमा देउसी कार्यक्रम हुने

चलचित्र ‘सोल्टीनी’ का कलाकारहरुको उपस्थितीमा दमक र धरानमा देउसी कार्यक्रम हुने

by हंगामा खबर
२०८२ अशोज ३१ गते ०९:१३ बजे प्रकाशित
0

‘कबड्डी – ५’ आफ्टर फाइनल म्याचको छायाँकन सुरु, विपिन कार्की र सिर्जना गुरुङ टिममा जोडिए

‘कबड्डी – ५’ आफ्टर फाइनल म्याचको छायाँकन सुरु, विपिन कार्की र सिर्जना गुरुङ टिममा जोडिए

by हंगामा खबर
२०८२ अशोज २८ गते १७:२२ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist