Wednesday, July 16, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

उत्कृष्ट सिनेमाको अवार्डनै अवार्ड जित्न सफल ‘सतिदेवी’ अब सिनेमाहलमा

पछील्लो समय फरक बिषयबस्तु र समाजको यथार्थ घटना परिघटनालाई मुख्य बिषयबस्तु बनाएर निर्माण भएका नेपाली सिनेमा हरुलाई दर्शकहरुले साथ दिएका छन ।

हंगामा खबर by हंगामा खबर
२०८१ बैशाख ३० गते १७:१६ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
उत्कृष्ट सिनेमाको   अवार्डनै अवार्ड जित्न सफल ‘सतिदेवी’ अब सिनेमाहलमा
65
SHARES
Share on FacebookShare on Twitter

पछील्लो समय फरक बिषयबस्तु र समाजको यथार्थ घटना परिघटनालाई मुख्य बिषयबस्तु बनाएर निर्माण भएका नेपाली सिनेमा हरुलाई दर्शकहरुले साथ दिएका छन । यही समुहमा प्रबेश गर्ने तयारी रहेको प्रतिक्षित चलचित्र ‘सतिदेवी’ अब दर्शकहरुले सिनेमाहलहरुमा हेर्न पाउने भएका छन । ‘सतेदेवी’को पहिलो पोस्टर सार्वजनिक भएदेखीन निकै चर्चामा आएको सिनेमाको फर्स्ट लुक्सबाट चर्चा पाएसङै मख्ख भएको निर्माण टिमले नेपालमा आयोजना भएको फिल्म फेस्टिवलहरुमा सहभागी भएर उत्कृष्ट चलचित्रको थुप्रै अवार्ड हात परेको छ । कुनै टिजर, गीत ट्रेलर रिलिज नगरीनै अवार्ड जित्न सफल भएको ‘सतिदेवी’अन्तत अब विश्वव्यापी रुपमा रिलिज हुने भएको छ ।

चर्चित मोडल तथा नायिका मलिका महतको मुख्य भूमिका रहेको ‘सतिदेवी’ अहिलेसम्म, नाम मात्रै सुन्दा कतिपयले धार्मिक,पौराणिक कथा/पात्रमा बनेको होला/रैछ भन्ने बुझेको,अनुमान समेत गर्ने गरेको भएपनी चलचित्रका सम्पूर्ण पात्र, घटना,स्थान तथा परिवेश पूर्ण रुपले काल्पनीक हुन । तर, यो चलचित्र हाम्रो नेपाली समाजमा बिद्यमान यथार्थसँग सतप्रतिशत सन्नीकट रहेको छ । कुनै धर्म,जाती,सम्प्रदाय,परम्परा,कालखण्ड तथा ब्यक्तिसँग यसको कुनै प्रकारको सम्बन्ध छैन । यो चलचित्र बिसुद्द मौलिक नेपाली समाज,जनजीवन,परिबेशको माटोबाट अन्तर हृदयमा कुदिएको यथार्थ कथा रहेको निर्देशक लक्ष्मण सुबेदी बताउछन । बाबु र छोरीहरु बीचको मिहीन स्नेह,सम्बन्धको आरोहअवरोह तथा समाजको सतही अनि कुसोचको प्रक्षेपण रहेको उनको दावी छ ।

चलचित्रमा मलिका महतसँगै हर्षिका वली, मञ्जिला बानियाँ(बाल कलाकार), सन्दीप बाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोला सापकोटा, सृजना अधिकारी, सुजिता सिवाकोटी, सन्देश लिम्बु, मनिषा सापकोटा, जयन्त रेग्मी, बिमल श्रेष्ठ, देव महर्जन, तुलसी श्रेष्ठ, इभेन जोशी, इश्वरी सिंह, पवन केसी र जगदिश अधिकारीको अभिनय छ ।बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रमा तारा थापा ‘किम्भे’को सम्पादन, दीपक शर्मा र सुवास थापाको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, देव महर्जनको एक्सन छ । दिलासा, सारा र श्रीदेवी सुवेदीको लगानीमा बनेको चलचित्रमा लेखन पनि निर्देशक सुवेदीको नै छ ।उपत्यकामा रिच इन्टरटेन्टमेन्ट र उपत्यकाबाहिर एफडी कम्पनीले फिल्मलाई वितरण गर्नेछन् । प्रदर्शन अगावै सहभागी भएका सम्पूर्ण महोत्सवले यसले विधागत रुपमा अब्बल सावित गरेको छ ।फिल्म साउन ४ गतेदेखि देशब्यापी प्रदर्शनमा आउने निर्देशक सुवेदीसँगै वितरण कम्पनिले जानकारी दिएका छन् ।

Previous Post

‘घर ज्वाँई टिजर’ मन परेको केटीको लागी घर ज्वाँई बस्नु पर्ने बाधयतामा दया

Next Post

प्रेमगीत -३ जस्तै, पिरियड-ड्रामा बनाउने तयारीमा सेन, अनमोल सँग घनिभुत छलफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

स्वास्थ विमा कार्यक्रम  सेवा विपि प्रतिष्ठान धरानबाटै हुन्छ – स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ विमा कार्यक्रम सेवा विपि प्रतिष्ठान धरानबाटै हुन्छ – स्वास्थ्यमन्त्री पौडेल

by हंगामा खबर
२०८२ असार ३१ गते ११:५४ बजे प्रकाशित
0

चलचित्र जनै हराएको मान्छे को टिजरमा देखियो मिरुना र विजयको कारुणिक प्रेम कथा

चलचित्र जनै हराएको मान्छे को टिजरमा देखियो मिरुना र विजयको कारुणिक प्रेम कथा

by हंगामा खबर
२०८२ असार ३१ गते ११:०४ बजे प्रकाशित
0

मिलन चाम्सको अगामी प्रोजेक्ट ‘सुम्निमा’ मा अभिनेता कुन्साङ बम्जन अनुबन्ध

मिलन चाम्सको अगामी प्रोजेक्ट ‘सुम्निमा’ मा अभिनेता कुन्साङ बम्जन अनुबन्ध

by हंगामा खबर
२०८२ असार ३० गते १०:३८ बजे प्रकाशित
0

‘यो मन त मेरो नेपाली हो’ लाई दर्शकको साथ पाउदै, दमकमा कलाकारहको उपस्थितीले मख्ख दर्शक

‘यो मन त मेरो नेपाली हो’ लाई दर्शकको साथ पाउदै, दमकमा कलाकारहको उपस्थितीले मख्ख दर्शक

by हंगामा खबर
२०८२ असार ३० गते ०९:३० बजे प्रकाशित
0

टिजर र दुई गीत हिट  भएपछि  चलचित्र ‘मोहर’ को प्रचार बुटवलबाट सुरु

टिजर र दुई गीत हिट भएपछि चलचित्र ‘मोहर’ को प्रचार बुटवलबाट सुरु

by हंगामा खबर
२०८२ असार २९ गते १५:२१ बजे प्रकाशित
0

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist