Thursday, February 19, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

कोशी चलचित्र महोत्सव – २०८१ जेठ ६ गते बाट, चलचित्र समावेश गराउन आह्वान

आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशले आयोजना गर्ने 'कोशी चलचित्र महोत्सव -२०८१' यही जेठ ६ गतेबाट हुने भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ बैशाख २१ गते १४:५० बजे प्रकाशित
in FEATURE, चलचित्र
0
कोशी चलचित्र महोत्सव – २०८१ जेठ ६ गते बाट, चलचित्र समावेश गराउन आह्वान
69
SHARES
Share on FacebookShare on Twitter

आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशले आयोजना गर्ने ‘कोशी चलचित्र महोत्सव -२०८१’ यही जेठ ६ गतेबाट हुने भएको छ । मन्त्रालयको संचार बिभागले आयोजना गर्ने चलचित्र महोत्सव मंत्रालयको स्वीकृत बार्षिक कार्यक्रम अनुसार हो । ‘चलचित्र महोत्सव २०८१ को लागी आफ्नो चलचित्रहरु सहभागी गराउन मन्त्रालय आज एक बिज्ञप्ती निकालेर चलचित्रकर्मीहरुलाई आह्वान समेत गरेको छ । महोत्सव को उद्द्घाटन झापाको बिर्तामोडमा हुनेछ भने बाकी सम्पूर्ण कार्यक्रम हरु कोशी प्रदेशको राजधानी बिराटनगरमा हुने चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष अरुण कुमार प्रधानले जानकरी दिएकाछन । प्रधानका अनुसार अहिले कोशी प्रदेशका चलचित्रकर्मीहरुले निर्माण गरेका चलचित्रहरुलाई महोत्सवमा सहभागी गराउन चलचित्रहरुको मापदण्ड सहित दर्खास्त आह्वान गरिएको छ, केही दिनमा पत्रकार सम्मेलन आयोजना गरी महोत्सवको बारेमा जानकारी गराइने छ ।

मंत्रालयको स्वीकृत बार्षिक कार्यक्रम अनुसार ” चलचित्र महोत्सव २०८१”
सहभागी चलचित्रहरुको मापदण्ड निम्न रहेका छन ।
क) चलचित्र वि.सं. २०७९ र २०८० मा निर्माण भएको हुनुपर्ने ।
ख) चलचित्र कोशी प्रदेशमा बनेका नेपाली, आदिवासी जनजाती, मैथली तथा कोशी प्रदेशमा बसोबास गर्ने अन्य कुनैपनी जातिको भाषामा निर्माण भएको हुनु पर्ने छ ।
ग) महोत्सवमा निम्न बिधाका चलचित्रहरु सहभागी हुन पाउने छन ।
i) कोशी प्रदेश फिचर फिल्म ।
ii) कोशी प्रदेश शर्ट फिल्म ।
iii) कोशी प्रदेश वृत्तचित्र ।
iv) नेपालि चलचित्र ( National feature film) जसले कुनै न कुनै आधारले कोशी प्रदेश संग प्रत्यक्ष सम्बन्ध राख्छ । त्यस्ता चलचित्रहरुमा निम्न आधार पुगेको हुनुपर्छ
क) चलचित्रको निर्माता कोशी प्रदेशको भएमा ।
ख) चलचित्रको मुख्य पात्र नायक नायिका कोशि प्रदेशको भएमा ।
ग) चलचित्र निर्देशक कोशि प्रदेशको भएमा ।
घ) कम्पनी दर्ता कोशी प्रदेशको भएमा ।
ङ) चलचित्रको ४० प्रतिशत छयांकन कोशि प्रदेशमा भएमा ।

निवेदन दिदा खुलाउनु पर्ने बिषयहरु
१) चलचित्रको नाम २) निर्माण भएको बर्ष
३) चलचित्रको समय अवधी ।
४) भाषा/ समुदाय ५) लेखकको नाम
६) निर्देशकको नाम र ठेगाना ७) निर्माताको नाम र ठेगाना । ८) छयांकन स्थल ९) मुख्य कलाकारको नाम
१०) निर्माण भएको कम्पनिको नाम र ठेगाना
११) सम्पर्क व्यक्तिको नाम र ठेगाना
१२) सम्पर्क व्यक्तिको मो.नं. ईमेल
१३ चलचित्रको कथासार (२०० शब्दमा नबढाई)

ADVERTISEMENT
Previous Post

भोलीबाट देशभर ‘मनसरा’ हलमा आउने, ‘बोक्सी को घर’ को डिमाण्ड झनै उच्च

Next Post

‘मनसरा’ टिम धरान पुग्दा धराने दर्शकको हुटिङले हल गुन्जायमान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा  १८ जना  छनोट

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा १८ जना छनोट

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १९:१७ बजे प्रकाशित
0

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १७:३३ बजे प्रकाशित
0

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते ०९:४९ बजे प्रकाशित
0

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

by हंगामा खबर
२०८२ फाल्गुन २ गते २०:०३ बजे प्रकाशित
0

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

by हंगामा खबर
२०८२ माघ २८ गते १९:३८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist