Saturday, April 1, 2023
HangamaKhabar
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

बाबरी टिम बिर्तामोड र दमकको हल पुग्दा , उर्लिए दर्शक (भिडियो )

गत असोज १४ गते बाट रिलीज भएको नेपाली चलचित्र 'बाबरी' दोस्रो हप्तामा पनि यतिखेर हाउस फुलका साथ चलिरहेकोछ ।

हंगामा खबर by हंगामा खबर
२०७९ अशोज २३ गते ०१:१५ बजे प्रकाशित
in चलचित्र
0
बाबरी टिम बिर्तामोड र दमकको हल पुग्दा , उर्लिए दर्शक (भिडियो )
41
SHARES
Share on FacebookShare on Twitter

गत असोज १४ गते बाट रिलीज भएको नेपाली चलचित्र ‘बाबरी’ दोस्रो हप्तामा पनि यतिखेर हाउस फुलका साथ चलिरहेकोछ । रिलिज भएको केहीदिनमा हलमा शो नपाएपछी प्रेस मीट गरेर फिल्मका निर्देशक सुरेन्द्र पौडेलले चलचित्र बिकास बोर्डको अध्यक्षको राजिनामा सम्म माग्न भ्याएका थिए । प्रेस मीट पछी केही शो हरु पाएपछी प्राय जस्तो हलहरुमा हाउसफुल भएको छ । यसरी शो हरु हाउसफुल भएपछी बाबरीका मुख्य कलाकार धीरज मगर र अदिती बुढाथोकी , निर्मात्री पुष्प बुढाथोकी दर्शक सँग भेटघाट गर्न पुर्वका हल हलमा पुगेकाछन । शनिबार दमक को डिम्याक्स र बिर्तामोडको QFX मा पुगेर दर्शक संगै बसेर फिल्म हेरेकाछन । धीरज र अदितीको अभिनय मा हरेक सिनमा दर्शकले हुटिङ्ग दिदा धीरज र अदिती मख्ख थिए । दमकको डिम्याक्समा पहिलो हाफमा दर्शक सँग भेटघाट गरेपछी टिम झनै उत्साहित थियो । दर्शकहरुले धीरज अदिती भन्दै बाबरी -२ को समेत माग गरेकाछन । धीरज र अदितीको जोडी गज्जब मिलेको भन्दै रियलमा झनै राम्रो भएको दर्शक प्रतिकृया थियो ।


दमक बाट टोली बिर्तामोड स्थित QFX हलमा अन्तिम शो का दर्शक सँग भेट्न पुगेका थिए । फिल्म सकिन साथ धीरज र अदिती हल भित्र प्रबेश गर्दा युवतीहरु धीरजलाई अङ्गालो हाल्दै भेट्ने सपना पुरा भएको बताए । धीरज र अदितीको उपस्थीत हुने सुनेर फिल्म हेर्न आएका अधिकांश दर्शकले फिल्म आफुहरुले सोचे भन्दा धेरै राम्रो लागेको बताउदै फेरी पनि एकपटक हेर्ने बताएका थिए । पुर्वका दर्शकहरुको साथ र माया देखेर आफुहरु निकै खुशी अनी भावुक भएको कलाकारद्वय धीरज र अदितीले बताए । टिम यसरी नै देशभरका सिनेमा हलहरुमा पुगेर दर्शक भेटघाट गर्ने र आईतवार इटहरी स्थित इलाइट सिनेमामा इटहरीका दर्शकहरु सङ्ग भेट्न् ३:३० बजे पुग्ने बताइएकोछ । यसरी दर्शकहरु सँग भेटघाट फोटो शेसन चलिरहदा QFX रहेको वान स्टप मलमा आगलागी भएको थियो । दसैँको रमझमको बेला त्यहाँ रहेका पसल प्रायः जसो बन्द अवस्थामा थिए । तत्काल मलको कुन पसलबाट आगलागी भएको भन्ने यकिन हुन नसके पनि सुरक्षाकर्मीले सम्भावित पसलको सटर र त्यसमा लगाइएका ताला तोडेका थिए ।प्रारम्भिक जानकारीअनुसार वान स्टप मलमा रहेको रिद्दी सिद्दी कलेक्सन (पसल)बाट आगो उठेको जनाइएको छ । घटना विद्युत् सर्ट भएर हुनसक्ने अनुमान गरिएको छ ।

Tags: Babari Damak Birtamod
Previous Post

नेकपा माओवादी प्रबेश गरेका इटहरीका निवर्तमान मेयरको भव्य पार्टी

Next Post

इटहरीमा टेम्पो चालकले सिटी सफारी चालकको हातनै छिनाइदिए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर

नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण

नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण

by हंगामा खबर
२०७९ चैत्र १७ गते १९:३८ बजे प्रकाशित
0

चलचित्र “चित्रा” को निर्माण घोसणा

चलचित्र “चित्रा” को निर्माण घोसणा

by हंगामा खबर
२०७९ चैत्र १७ गते १८:४१ बजे प्रकाशित
0

सातौ संस्करणको बिराट गोल्डकपको उपाधि विराटनगर सिटीलाई

सातौ संस्करणको बिराट गोल्डकपको उपाधि विराटनगर सिटीलाई

by हंगामा खबर
२०७९ चैत्र १७ गते ०९:१७ बजे प्रकाशित
0

लागुऔषध ब्राउनसगुर सहित झापाबाट २ जना पक्राउ

लागुऔषध ब्राउनसगुर सहित झापाबाट २ जना पक्राउ

by हंगामा खबर
२०७९ चैत्र १५ गते १७:५१ बजे प्रकाशित
0

विराटनगरमा भएको प्रर्दशनको क्रममा झडप ,१३ जना घाइते

विराटनगरमा भएको प्रर्दशनको क्रममा झडप ,१३ जना घाइते

by हंगामा खबर
२०७९ चैत्र १४ गते १८:३१ बजे प्रकाशित
0

सुनसरीको धरान १५ बाट सञ्चालित यस हंगामा खबर हाल परीक्षण अवधिमा छ । यस अवधिमा प्रकाशित समाचार पढेर यहाँहरुले सल्लाह तथा सुझाव दिनसक्नुहुनेछ । हामी, हरेकदिन यहाँको सुझाव र हामीलाई प्राप्त प्रतिक्रियाका आधारमा यस पोर्टललाई परिष्कृत गर्दै लैजाने छौं ।

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist