Friday, April 17, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

नेकपा माओवादी प्रबेश गरेका इटहरीका निवर्तमान मेयरको भव्य पार्टी

शुक्रबार आफ्नै निवास ईटहरी २० मा दसैं तिहार ,छठ तथा अन्य जातिय पर्वहरुको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजनागरी भव्य पार्टी दिनुभएकोछ ।

हंगामा खबर by हंगामा खबर
२०७९ अशोज २२ गते ०८:११ बजे प्रकाशित
in FEATURE, समाचार
0
नेकपा माओवादी प्रबेश गरेका इटहरीका निवर्तमान मेयरको भव्य पार्टी
35
SHARES
Share on FacebookShare on Twitter

भ्रष्टाचार, कमिसनखोरी बिरुद्द देशैभरी चर्चा कमाएका ईटहरी उपमहानगरका निवर्तमान मेयर द्वारिकलाल चौधरी गत असोज १६ गते नेकपामाओवादी केन्द्रमा प्रबेश गरेपछी शुक्रबार आफ्नै निवास ईटहरी २० मा दसैं तिहार ,छठ तथा अन्य जातिय पर्वहरुको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजनागरी भव्य पार्टी दिनुभएकोछ । शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा एमाले बाहेकका अन्य पार्टीका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा १ नम्बर प्रदेश उप सभामुख सरस्वती पोखरेल, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य किरण कुमार राई , निर्मल बराल ,प्रदेश सांसद उमिता बराईली , नेकपा माओवादी केन्द्रका केन्द्रिय , प्रदेश , जिल्ला तथा स्थानिय नेता तथा कार्यकर्ताहरुको घुइचो लागेको थियो ।

चौधरीलाई ईटहरी उपमहानगरपालिकाका बिभिन्न पार्टीका नेताहरु , वडाका वडासदस्यहरु , धरान उपमहानगरपालिकाका उपमेयर अईन्द्र बिक्रम बेघा लगायतले बधाई तथा शुभकामना प्रदान गर्नु भयो । शुभकामना मन्तव्यमा काङ्ग्रेस नेताहरुले आफु हरु गठबन्धनमा भएकोले नेकपा माओवादीकेन्द्रले टिकट दिए द्वारिकलाल चौधरीलाई जिताउन दिलो ज्यानले लागि पर्ने बताउनु भयो । स्ठानिय जनताको उल्लेख्य उपस्थिती रहेको कार्यक्रममा अधिकांश बक्त्ताहरुले द्वारिकलाल जुनसुकै पार्टीमा गएपनी जनताको साथ रहने विश्वाश व्यक्त गर्नुभयो । सबैको समय ब्यस्तता साथै मौसमका कारण देखाउदै कार्यक्रमका प्रमुख आकर्षण द्वारिकलाल चौधरीले भने कुनै प्रतिकृया दिनुभएन ।

ADVERTISEMENT

 

Tags: निवर्तमान मेयर द्वारिकलाल चौधरी
Previous Post

आफ्नै बुवाले गरे छोराको हत्या

Next Post

बाबरी टिम बिर्तामोड र दमकको हल पुग्दा , उर्लिए दर्शक (भिडियो )

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

by हंगामा खबर
२०८३ बैशाख ३ गते १६:५० बजे प्रकाशित
0

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

by हंगामा खबर
२०८३ बैशाख २ गते १६:५३ बजे प्रकाशित
0

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २७ गते १२:३४ बजे प्रकाशित
0

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

by हंगामा खबर
२०८२ चैत्र २५ गते १७:०७ बजे प्रकाशित
0

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २२ गते १८:०६ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist