Tuesday, April 21, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

बलिवुडको झल्को दिने ‘तिम्रो मेरो साथ’ को गीत ‘जोश छ जवानी’

हंगामा खबर by हंगामा खबर
२०७९ मंसिर २३ गते ०९:५८ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
बलिवुडको   झल्को दिने  ‘तिम्रो मेरो साथ’  को  गीत   ‘जोश छ जवानी’
41
SHARES
Share on FacebookShare on Twitter

 

यही पौष २९ गते रिलिज को तयारी रहेको माया, प्रेम र बदलाको कथा बोल्ने चलचित्र ‘तिम्रो मेरो साथ’ को डान्सिङ्ग बिटल्प गीत रिलिज भएकोछ । रिलिज गीतमा मुख्य नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई बोल्दा अवतारमा देखाइएकोछ । ‘जोश छ जवानी’ बोलको गीतले बलिवुडका गीतको झल्को दिन्छ । योगेशकाजी शाह र सारिका घिमिरेको स्वर रहेको गीतमा रमेश एमके पौडेलको शब्द, योगेशकै संगीत छ ।यो गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् भने शिव ढकालले खिचेका हुन् । गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का र सन्दीप क्षेत्रीलाई फिचरिङ गरिएको छ ।
साम्राज्ञीले यो भिडियोमा बोल्ड डान्स मात्र गरेकी छैनन्, आफ्नो उत्कृष्ट डान्स पनि देखाएकी छिन् ।


चर्चित निर्देशक सबिर श्रेष्ठ र बाबुराम निरौलाले मिलेर लेखेको ‘तिम्रो मेरो साथ’ लाई रमेश एमके पौडेलले निर्देशन गरेकाछन । रमेशको यो डेव्यु निर्देशन हो । बोधी एचडी को अफिशियल युट्युब च्यानलबाट रिलिज भएको टिजर एक मिनेट ३० लामो टिजरले फिल्मको बारेमा कौतुहल्ता भने जगाएकोछ । रिलिज टिजरमा माया प्रेम अनी बदलाको कुरालाई निर्देशक पौडेलले गज्जब ले प्रस्तुत गरेकाछन ।आर्यन फिल्मस् र बोधी एचडिको ब्यानरमा निर्माण भएको सिनेमामा पासाङ लामाको निर्माण , पौडेल स्वंयमको कथा, गीत र लगानी र सबिर श्रेष्ठ कार्यकारी निर्माता रहेकाछन । निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल तथा सुधिर पराजुली सह(निर्माताका) रहेकाछन । फिल्म यस अघी रिलिज गीत रुमालै बाटौला लाई दर्शकले रुचाएकाछन ।

ADVERTISEMENT
Previous Post

ट्रकको ठक्करबाट बिर्तामोडका २२ बर्षीय युवाको मृत्यु

Next Post

ख्रीष्टमस महाेत्सव-२०७९काे खेल सप्ताह सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘मालती मंगले’को नयाँ गीतमा विजय र वर्षा किन नाचेनन ?

चलचित्र ‘मालती मंगले’को नयाँ गीतमा विजय र वर्षा किन नाचेनन ?

by हंगामा खबर
२०८३ बैशाख ७ गते १८:०६ बजे प्रकाशित
0

चलचित्र ‘लालीबजार’ को ट्रेलरमा ‘वादी’ महिलाहरुको कुुुप्रथा विरुद्धमा स्वस्तिमा खडका

चलचित्र ‘लालीबजार’ को ट्रेलरमा ‘वादी’ महिलाहरुको कुुुप्रथा विरुद्धमा स्वस्तिमा खडका

by हंगामा खबर
२०८३ बैशाख ७ गते १७:२९ बजे प्रकाशित
0

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

by हंगामा खबर
२०८३ बैशाख ३ गते १६:५० बजे प्रकाशित
0

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

by हंगामा खबर
२०८३ बैशाख २ गते १६:५३ बजे प्रकाशित
0

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २७ गते १२:३४ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद विश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

 

 

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist