निर्वाचन सम्पन्न भएको ४ दिन बितिसक्दा पनि अझै ४ वटा जिल्लाको मतगणना हुन बाकी रहेकोछ । गणना गर्न बाकी हुनेमा बागमती प्रदेशको दोलखा, गण्डकीको स्याङ्जा कर्णाली प्रदेशको हुम्ला र सुदूरपश्चिम प्रदेशको बाजुरा रहेकाछन । यीमध्ये बाजुराको बूढीगङ्गा गाउँपालिकामा विवाद भएका कारण मतदान हुनै बाँकी छ । दोलखा र स्याङ्जामा मतदान भए पनि दलहरूबीच विवाद भएका कारण मतगणना हुन बाँकी भएको हो । विकट हिमाली जिल्ला हुम्लामा भने मतपेटिका सङ्कलन गर्न समय लागेका कारण मतगणना हुनसकेको छैन ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।