प्रतिनिधीसभामा माओवादीले खाता खोलेकोछ । माओवादी केन्द्रका नेता लेखनाथ दाहाल ‘राजन’ सिन्धुली–२ बाट निर्वाचित भई खाता खोलेका छन् । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी नेता दाहाल निर्वाचित भएका हुन् । एमालेका मनोजजंग थापालाई हराउँदै दाहाल निर्वाचित भएका हुन् । दाहाल निर्वाचित भएपनि मत परिणाम भने केहीबेरमा घोषणा हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।