नेकपा एमाले उर्लाबारीका नगर उपाध्यक्ष कुमार लिम्बुको समुहद्वारा उर्लाबारी—६ का रजत थापा (मिथुन) समूहमाथि आक्रमण भएकोछ । उर्लाबारी–६ स्थित तरल क्याफेअगाडिको बार्दलीमा लिम्बूको समूह र (मिथुन) समूहबीच झडप भएको मोरङ प्रहरीले जनाएको छ । थापाको समूहले आक्रमण गर्दा उर्लाबारी—४ का गौतम तामाङको अवस्था गम्भीर भएको मोरङ प्रहरीका एसपी शान्तिराज कोइरालाले जानकारी दिए ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।