Wednesday, April 22, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

समानता टोल सुधार समितीद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

समानता टोल सुधार समिती धरान - ५ फोक्ल्याण्ड टापुद्वारा सरसफाइ कार्यक्रम सम्पन्न भएकोछ ।

हंगामा खबर by हंगामा खबर
२०७९ मंसिर ३ गते २२:१७ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
समानता टोल सुधार समितीद्वारा सरसफाइ कार्यक्रम सम्पन्न
74
SHARES
Share on FacebookShare on Twitter

समानता टोल सुधार समिती धरान – ५ फोक्ल्याण्ड टापुद्वारा सरसफाइ कार्यक्रम सम्पन्न भएकोछ । तल्लो देउराली चौक देखी उत्तर अनिता टोल हाल समानता टोल नामकरण गरिएको मा  यसैगरी तल्लो देउराली चौक देखी उत्तर तर्फकै एकता टोल र न्युरोडलाइन गरी तीन वटा लाइनमा मासिक रपमा गर्दै आएको सरसफाइ कार्यक्रम आयोजना गरिएको समानता टोल सुधार समितीकी अध्यक्ष पवित्र विश्वकर्माले जानकारी दिईन । धरान उपमहानगरपालिका वडा नम्बर ५ द्वारा गठित  समितीले महिनाको पहिलो शनिबार टोलका सडक र आसपासमा मासिक रुपमा सरसफाइ कार्यक्रम आयोजना गर्दै आएको विश्वकर्माले जानकारी दिईन । यस टोलका सडक हरु सबै ग्राबिएल र ढलहरुहरु फोहोर र दुर्गान्धित बढ्डै गएपछी नेपालभरीनै डेङ्गुको संक्रमण बढ्दै गएकोले डेङ्गु बाट बच्नकोलागी पनि सडक र ढल सरसफाइ गरिएको विश्वकर्माको भनाइ छ ।

सरसफाइ कार्यक्रममा तीन ओटै टोल एकता टोल, न्युरोड टोल र समानता टोलका प्रत्येक घरबाट एक एक जना सदस्यहरुको उपस्थिती रहेको थियो । अब सडक र ढल सफाइ पछी चाडैनै डेङ्गु नियन्त्रण को लागी सडक आसपास र ढलमा फगिङ्ग गर्ने योजना राजना रहेको अधयक्ष विश्वकर्माले सुनाइन । हिउदो महिना सुरुभएकोले खासै फोहोर नभएपनी अब पाक्षिक्र रुपमा सडक तथा ढल सरसफाइ गरेर सडक कै पेटिमा डस्ट्बिन राख्ने योजना रहेको टोल बिकासका सचिब ले जानकारी दिएकाछन ।

ADVERTISEMENT
Previous Post

उर्लाबारीका एमाले नगर उपाध्यक्ष समुहद्वारा आक्रमण

Next Post

मतदान स्थलमा भन्दा खाना खानेमा मान्छेको भिड , उत्साहित छैनन मतदाता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

by हंगामा खबर
२०८३ बैशाख ९ गते ०९:२९ बजे प्रकाशित
0

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

by हंगामा खबर
२०८३ बैशाख ८ गते १५:४५ बजे प्रकाशित
0

चलचित्र ‘मालती मंगले’को नयाँ गीतमा विजय र वर्षा किन नाचेनन ?

चलचित्र ‘मालती मंगले’को नयाँ गीतमा विजय र वर्षा किन नाचेनन ?

by हंगामा खबर
२०८३ बैशाख ७ गते १८:०६ बजे प्रकाशित
0

चलचित्र ‘लालीबजार’ को ट्रेलरमा ‘वादी’ महिलाहरुको कुुुप्रथा विरुद्धमा स्वस्तिमा खडका

चलचित्र ‘लालीबजार’ को ट्रेलरमा ‘वादी’ महिलाहरुको कुुुप्रथा विरुद्धमा स्वस्तिमा खडका

by हंगामा खबर
२०८३ बैशाख ७ गते १७:२९ बजे प्रकाशित
0

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

by हंगामा खबर
२०८३ बैशाख ३ गते १६:५० बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद विश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

 

 

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist