Wednesday, March 4, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘माइतीघर’ कलाकार धीरज , रिस र आक्रोश को भाव सहित मोटर साइकल हुक्याउदै

यही दसैंको फुलपातीबाट प्रदर्शनमा आउन लागेको चलचित्र 'माइतीघर' का मुख्यकलाकारहरुको क्यारेक्टर लुक्स तस्विरहरु एक पछी अर्को गर्दै शुटिङ सेटबाटनै बाहिर न थालेको छ ।

हंगामा खबर by हंगामा खबर
२०८२ जेष्ठ १७ गते २२:१० बजे प्रकाशित
in FEATURE, चलचित्र
0
‘माइतीघर’  कलाकार धीरज , रिस र आक्रोश को भाव सहित मोटर साइकल हुक्याउदै
42
SHARES
Share on FacebookShare on Twitter

यही दसैंको फुलपातीबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘माइतीघर’ का मुख्यकलाकारहरुको क्यारेक्टर लुक्स तस्विरहरु एक पछी अर्को गर्दै शुटिङ सेटबाटनै बाहिर न थालेको छ । केहीदिन अघी सम्म हास्यअभिनेता केदार घिमिरे माग्ने बुढाको बिभिन्न फरक क्यारेक्टरमा तस्विर सार्वजनिक भएको थियो ।

त्यसपछी चलचित्रको अन्तिम क्लाइमेक्स सिन खिच्दा कलाकारहरुको रुवावासीनै चलेको थियो । त्यही क्लाइमेस्क सिनको एक सिन हुन सक्छ धीरज मगरको पनि लुक्स बाहिरिएको छ । सार्वजनिक तस्विरमा अभिनेता मगरले मोटरसाइकल चलाइरहेका छन् भने उनको अनुहारमा रिस र आक्रोश को भाव देखिन्छ । यता सो मोटरसाइकलको पछाडि बसेका माग्नेबुढा अलि अत्तालिदै रहेको अवस्थामा देखिएका छन् ।

मिलन तामाङले निर्देशन गरिरहेको यस चलचित्रको छायांकन सुसन प्रजापतिले गर्दैछन् । रोहित अधिकारी फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको यो फिल्ममा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङ निर्माताका रूपमा छन् । चलचित्रमा धीरज मगर, केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ सँगै प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, शिशिर बाङ्देल लगायतका चर्चित कलाकारहरूको अभिनय रहेको छ ।

ADVERTISEMENT
Previous Post

तोकिएको मिती भन्दा दुईहप्ता पछाडी अर्थात जेठ ३० गतेबाट ‘महाभोज’ प्रदर्शनमा आउने

Next Post

चलचित्र ‘माइतीघर’ को टाइटल गीतको छायांकन गर्नको लागी मात्र ४ दिन छुट्याइयो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

by हंगामा खबर
२०८२ फाल्गुन १७ गते १०:०८ बजे प्रकाशित
0

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

by हंगामा खबर
२०८२ फाल्गुन १३ गते १९:१८ बजे प्रकाशित
0

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १८:२७ बजे प्रकाशित
0

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १०:३५ बजे प्रकाशित
0

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

by हंगामा खबर
२०८२ फाल्गुन ८ गते १७:०६ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist